समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ११ सय रूपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ११ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितो�. . .


ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर मो.अख्तर हुसैनविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका (अधिकृत स्तर छैटौं) इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विषेश अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । इन. . .


विराटनगरका पाँच विद्यालय र विद्यार्थीलाई महानगरपालिकाको सम्मान

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)– २०८० मा उत्कृष्ट नतिजा ल्याउने विराटनगर महानगरपालिका भित्रका एभरेष्ट स्कुलसहितका ४ विद्यालय र ६ जना विद्यार्थीलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । महानगरको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेशबाट नै ३ जना विद्यार्थी ४ जीपीए सहित सतप्रतिशत नति. . .


कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी

भोजपुर । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आउनुभएको छ । दश वर्षअघि कृषि कर्ममा लाग्नुभएका उहाँले उदाहरणीय उद्यमीको परिचय बनाउनुभएको छ । स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लाग्नुभएका उहाँले भोजपुर नगरपालिका–१२ टक्सारमा व्यवसाय सञ. . .


मौसम पूर्वानुमान : यी प्रदेशमा हुनेछ सामान्यदेखि मध्यम वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्�. . .


बङ्गलादेशबाट अब नेपाली विद्यार्थी फर्किनु नपर्ने

काठमाडौँ । बङ्गलादेशमा आन्दोलन मत्थर भएसँगै त्यहाँस्थित नेपाली विद्यार्थी अब स्वदेश फर्किनुपर्ने अवस्था नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आरक्षणसम्बन्धी व्यवस्थाका विषयमा त्यहाँको सर्वोच्च अदालतले उच्च अदालतको निर्णय खारेज गरेसँगै आरक्षणविरोधी आन्दोलन तुहिएको हो । अवस्था जटिल हुँदाक�. . .


बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री लामाले शपथ लिँदै

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान ११ बजेर ११ मिनेटमा लामालाई शपथग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । लामा मंगलबार संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका ह�. . .


एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं । एसीसी एसिया कप क्रिकेटमा नेपालको यात्रा समूह चरणमै रोकिएको छ । श्रीलंकामा जारी प्रतियोगितामो समूह एमा रहेको नेपाल भारत र पाकिस्तानसँग पराजित भएपछि समूह चरणमा एक खेलमात्रै जितेर घर फर्किन लागेको हो । समूह चरणको अन्तिम खेलमा भारतसँग नेपाल मंगलबार ८२ रनले पराजित भयो । उद्घाटन खेलमा युएईला�. . .


एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन

काठमाडौँ । सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो । मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढका�. . .


डेडिकेटेड र ट्रंक लाइन विवाद संसदमा, विद्युत प्राधिकरण लचक

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकबाट त्यस्ता ६ वटै उद्योगमा लाइन जोड्ने निर्णय गरिएको हो । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिम�. . .


विराटनगरमा पहिलोपटक शिवगंगा आरती शुभारम्भ

विराटनगर । विराटनगरको पुष्पलालचोकस्थित घिनाघाटमा शिवगंगा आरती शुभारम्भ गरिएको छ । वैदिक एवं सनातन परम्परा अनुसार शुरु गरिएको आरतीमा उल्लेख्य संख्याका सर्वसाधारणले सहभागिता जनाएका छन् । विराटनगर महानगरपालिकाको पुर्वी सिमाना भएर बग्ने विराटनगर १९ को घिनाघाटमा साउन ७ गते साँझबाट शिवगंगा आरती शु. . .


विराटनगरमा श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा मनाइने

विराटनगर । विराटनगरको ट्राफिक चौकस्थित ईस्कोन प्रभुपादले यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा मनाउने भएको छ। भदौ १० गते विराटनगर ९ स्थित सिटि प्यालेसमा हुने यस कार्यक्रममा ३० हजारभन्दा बढी भक्तजनको सहभागिता हुने आयोजकले अनुमान गरेको छ। बिहानदेखि रातभरि चल्ने यस कार्यक्रममा यज्ञ, कीर्तन, प्�. . .