समाचार

सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैन् : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १० वर्षमा संविधानमा पुनरावलोकन वा परिमार्जन गर्नुपर्ने संवैधानिक वाध्यता रहेको बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘संविधान संशोधन र प्रेस तथा अभिव्यक्ति’ विषयक विचार गोष्ठीमा उनले पुनरावलोकन संविधानमै भएको व्यवस्�. . .


बेलबारीमा करेन्ट लागेर महिलाको मृ*त्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-७ हल्दिबारी स्थितमा ५१ वर्षीया पन्तिदेबि चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार साँझ ७ बजे आफ्नै घरमा टिनको छानामा राखेको फलामको रड निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर ल्याएकोमा चेक जाँचको क्रममा ड�. . .


जनताले सरकार छ भन्ने अनुभूति गर्न पाएनन् : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारी(चन्द्र भण्डारी)ले जनताले सरकार छ भन्ने अनुभूति गर्न नपाएको दुखेसो व्यक्त गरेका छन् । उनले जनताबाट सरकार धेरै टाढा रहेको उल्लेख गरे । मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले ३४ वर्षकोे उपहार बहुदलीय व्यस्था रहेको भन्दै सरकार �. . .


सरकार समस्याको समाधान ठाडो आदेशबाट खोज्दैछ : सांसद बस्नेत

काठमाडौं । माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले वर्तमान सरकार ठाडो आदेश दिंदै गलत कर्मको बाटोमा हिडेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले कुरा सुशासन, विधि र नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने गलत बाटोमा हिडेको बताएका हुन् । उनले भने,�. . .


झापामा बाबुको ह*त्या गरेको अभियोगमा छोरा पक्राउ

बिर्तामोड । झापाको हल्दीवारी गाउँपालिकामा आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेके छ । हल्दीबारी गाउँपालिका–२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको हो । गएराति २ बजे पाराखोपीका ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुण. . .


ई–स्पोर्ट्स एसोसिएसनको वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल इस्पोर्ट्स एसोसिएसनले २०२४/०२५ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत संघले वार्षिक क्यालेन्डर सार्वजनीक गरेको हो । पत्रकार सम्मेलनमा खेल र खेलाडीको विकास र प्रवर्धन गर्ने उद्देश्यका साथ चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम तयार पारेको इ�. . .


भ्रष्टाचारमा मुछिएका सत्तापक्ष र प्रतिपक्षका नेतालाई कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गरेका सत्तापक्ष र प्रतिपक्ष दुवैलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार गरेका कसैलाई नछोड्न आग्रह गरेका हुन् । उनले भने, ‘विगत दुई तीन �. . .


पूर्वमन्त्री महतोको अभिव्यक्तिमा सभामुखको रुलिङको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने अभिव्यक्तिमा रुलिङको माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सभामुख देवराज घिमिरेसँग रुलिङको माग गरेका हुन् । उनल�. . .


बङ्गलादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

ढाका । बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बिच बङ्गलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैङ्क र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्सु नामक समूहद्वारा ह्याक गरिएको छ । तीनवटै वेबसाइटहरूमा , “अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो भन�. . .


मानव बेचबिखनबाट बालबालिकालाई जोगाउने प्रयासमा जोड दिन राष्ट्रसङ्घका प्रमुखको आह्वान

संयुक्त राष्ट्र । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जुलाई ३० मा मनाइने अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा सन्देश जारी गर्दै बालबालिकालाई मानव बेचबिखनबाट जोगाउने प्रयासलाई थप सुदृढ गर्न आह्वान गर्नुभएको छ । “मानव बेचबिखन एउटा डरलाग्दो अपराध हो । यस वर्षको अन्तर्. . .


रोजगारीका लागि नेपाल आउनेमा चिनियाँ नागरिक सबैभन्दा बढी

काठमाडौं । नेपालमा रोजगारीका लागि सबैभन्दा बढी श्रमस्वीकृति लिनेमा चिनियाँ नागरिक रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १५ सय युवायुवती बाहिरिने गरेको तथ्यांक रहेपनि नेपालमा ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामा सबैभन्दा बढी चिन�. . .


बंगलादेशबाट आँखाको शल्यक्रिया गर्न विराटनगरमा

इशु पन्त विराटनगर । बंगलादेशका नागरिक राजीव क्षेत्री विराटनगरमा आँखाको शल्यक्रिया गर्न भारतको अछाम हुँदै आए । उनको आँखामा लेजर सर्जरी गर्नुपर्ने थियो । भारत र बंगलादेशमा भन्दा ५० प्रतिशत न्यून शुल्कमा उच्च गुणस्तरको सेवा नेपालमा पाईने थाहा भएपछि उनले विराटनगरलाई रोजेका थिए । भारतको अछामबाट विराट. . .