काठमाडौं । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले देश संकटमा पर्न थालेपछि कांग्रेस र एमाले मिलेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । सांसद भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेलाई बाहिरै राखेर कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार ब�. . .
काठमाडौं । हालै सम्पन्न पारा तथा विशेष खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसको राष्ट्रिय प्रतियोगितामा विराटनगर टेबल टेनिस क्लब मोरङका बिबेक राईले आफ्नो उत्कृष्टता कायम राख्दै छैठौं पटक मेन्स सिङ्गल्स स्ट्याण्डिङ च्याम्पियनको उपाधि जित्न सफल भएका छन्। फाइनल खेलमा राईले आफ्नै क्लबका प्रतिद्वन. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृषणभावनामृत संघ (ईस्कोन)द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरे । राष्ट्रपति पौडेलले राजधानीको कमलादीमा एक विशेष समारोहकाबीच आईतबार बिहान सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन. . .
विराटनगर । ग्लोकल प्रालीद्वारा आयोजित ग्लोकल टीन हिरो नेपाल २०२४ को १०औं संस्करणको एक्टिभेसन कार्यक्रम विराटनगरमा सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमले देशभरका प्रतिभाशाली किशोर-किशोरीहरूलाई पहिचान गर्ने र सम्मान गर्ने उद्देश्य राखेको छ। विराटनगरका आदर्श मावि, विनायक बोर्डिङ स्कुल र कोशी . . .
विराटनगर । विराटनगरका व्यवसायीले ऋणको पुनःसंरचना गर्ने नीति ल्याउनुपर्ने बताएका छन् । पुराना कर्जाको किस्ता तिर्न गाह्रो भएको भन्दै मोरङ उद्योग–व्यापार संघले आगामी मौद्रिक नीतिमा दिइएको सुझावमा ऋणको पुनःसंरचनाको माग गरिएको हो । संघका उपाध्यक्ष अनिल शारडाले संस्थागत प्रतिनिधित्व गर्दै राष्ट्र . . .
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाढी पहिरोले सडक अवरूद्ध गरे जस्तै सरकारले पनि सदन अवरुद्ध गरेको आरोप लागाएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले देशभरीको सडकलाई पन्छाएर सदनमा पनि सरकारलाइ पन्छाउनुपर्ने बताए । उनले भने, ‘यता सदनमा सर. . .
काठमाडौं । गत शुत्रबारदेखि परेको मनसुनी वर्षाका कारण गएको पहिरोमा परि देशभर सात जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार, पर्वतको फलेवास नगरपालिका–१ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र �. . .
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले संविधानले विश्वासको मत लिन एक महिनाको समय दिएपनि नैतिकताको आधारमा प्रचण्डले प्रधानमन्त्र�. . .
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजनीनामा दिएर सरकार निर्माणमा मार्ग प्रशस्त गर्नका लागि माग गरेको छ । आइतबार बसेको संसदीय दलकोको निणर्य सुनाउँदै प्रमुख सचेतक महेश बर्तौलाले बैठकले सरकारको राजीनामा माग गर्नका साथै अल्पमतमा परेर पनि राष्ट्र हित विपरित विभिन्न नण. . .
काठमाडौं । सांसदहरुले मनसुनी वर्षाका कारण पहाडमा पहिरो र तराईमा बाढी पसेको भन्दै राहत र उद्धारको कार्यहरु अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले बाढी र पहिरोमा परि मृत्यु भएका परिवारलाई क्षतिपुर्ति र पीडितलाई राहत दिन सभामुखमार्फत सरकारको ध्य�. . .
काठमाडौं । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुद अन्तर्गत व्हीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एपीएफ पुरुष तथा सुदूरपश्चिम महिलामा च्याम्पियन बने । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा अत्तरखे�. . .
काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रूपैयाँले बढेको हो । शुक्रबार १ लाख ४४ हजार ४ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रति�. . .