काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवनमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन २०७९–८०’ पेस गर्ने कार्यसूची रहेको छ। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत. . .
विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको अध्यक्षमा शुभम भट्टराई चयन भएका छन् । च्याप्टरको २० औं वार्षिक साधारणसभाबाट आगामी एक वर्षको कार्यकालका लागि भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । मञ्चको प्रथम उपाध्यक्षमा सञ्जीव सिग्देल, द्वितीय उपा�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दैवी प्रकोपका समयमा उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । स्थानीय स्काउट परिषद्को दीक्षान्त तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय स्काउट परिषदका संरक्षकसमेत रहनुभएका मेयर कोइरालाले स्काउटको क�. . .
विराटनगर । अन्तर्राष्ट्रिय भर्चुअल व्याटल अफ द व्याण्डसको पहिलो संस्करणमा प्रथम भएकोमा विराटनगरको चर्चित सर्कल अफ फिप्तस व्याण्डलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बधाईसहित सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा विराटनगरको प्रतिनिधित्व गर्दै प्रथम भएकोमा मेयर कोइर. . .
काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परी अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ ज�. . .
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अबको सरकार आलोपालो गरेर चल्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक सकिएपछि पत्रकारहरूले यो सरकार कसरी चल्छ भन्ने प्रश्नको जवाफ दिँदै सचेतक बर्तौलाले यस्तो बताएका हुन् । उनले पहिले नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने र त्यसपछि कांग्रेस सभाप. . .
देवराज तामाङ विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो ट्राफिक लाइट विराटनगरको बरगाछी चौकमा जडान गर्न सुरु गरिएको छ।आन्तरिक मामिला तथा कानून मन्त्रालयको बजेटमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ट्राफिक लाइट जडान सुरु गरिएको छ । यो पूर्ण सञ्चालनमा आउन भने अझै ३० दिन लाग्नेछ । प्र�. . .
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा कार्यकर्ता भर्ती गर्ने दिनको अन्त्य भएको दावी गरेकी छिन् । त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी भएको जानकारी दिँदै अबदेखि दलीय राजनीतिका आधारमा त्. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमीले हालै नयाँ ३X३ बास्केटबल कोर्ट निर्माण सम्पन्न गरेको छ। विराटनगर र वरपरका बास्केटबल प्रेमीहरूको मागलाई मध्य नजर गर्दै कोर्टमा निर्माण गरिएको विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ। एकेडेमीले नयाँ बास्केटबल कोर्ट ओल्ड स्कुल द सोसाइटीको परिसरमा निर्माण ग�. . .
विराटनगर । विराटनगर–३ का डुबान पीडितले पानीको निकासका लागि विभिन्न पाँच विकल्पमा काम गर्नुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेका छन् । ढाटदेखि दक्षिण कन्चनबारी र राजमार्ग पूर्व घोघापैनी पश्चिमका स्थानीयहरुको शनिबार सप्तकोशी पार्टी प्यालेसमा भएको भेलाले विभिन्न निकायमा दवाव सिर्जना गर्नका लागि ड�. . .
काठमाडौं । नेपाल भलिबल सङ्घले इन्फिनिटी ड्रिम्स प्रालिलाई 'एभरेष्ट महिला भलिबल लिग' सञ्चालन गर्न अनुमति दिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबाहदुर चन्द र इन्फिनिटी ड्रिम्स प्रा.लि.का प्रबन्ध निर्देशक आमिर अख्तरबीच प्रतियोगिता सञ्चालन गर्ने विषयबारे. . .
काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २१.२७ अंकले बढेर बन्द भएको हो । दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेमा आज पाँच कम्पनीको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ । आज मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्यमा उच्च �. . .