काठमाडौं । सहकारी छानविन संसदीय समितिले सहकारी पीडितको बचत रकम सरकारले फिर्ता गर्न नसक्ने अवस्था रहेको जनाएको छ । समितिले सम्बन्धित सहकारीबाट नै फिर्ता गराउनुपर्ने प्रष्ट पारेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सूर्य थापाले अहिले अर्थतन्त्रको अवस्था हेर्दा सरकारले पीडितहरुको . . .
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज(सोमबार)देखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जाने जनाएको छ ।विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रूपमा दक्षिणतर्फ सर्दै जाने छ । विभागका अनुसार मुलुकको अधिकांश भू-भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयको भूकम्पले क्षतिग्रस्त भवन जोखिमपूर्ण बनेको छ । विराटनगरको दोस्रो विद्यालय २००८ सालमा स्थापना भएर २०२० सालदेखि सञ्चालनमा आएको थियो । तत्कालिन समयमा बनेको पुरानो मोडलको भवन २०७२ सालको भूकम्पको धक्काले चर्किएर जुन�. . .
विराटनगर । मोरङको बुढीगंगा २ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना विरामी उपचारका लागि भर्ना हुन्छन् । उपचार सेवा प्रभावकारी बन्दै गएपछि विराटको मानसिक रोग विभागमा सधैं सेवाग्राहीको भीडभाड लाग्छ । उपचारका लागि भर्ना गरिएका बिरामीको सेवा गर्ने शैली समेत फरक रहेको छ । वि. . .
विराटनगर । रोजगारीको आश्वासन दिएर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले विराटनगरमा एक महिलालाई पक्राउ गरेको छ । विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फ्ल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा झापाको बिर्तामोड नगरपालिका– ८ गरामनी घर भई विराटनगरमा. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्रीले राजीनामा नदिएर संसदीय अभ्यास र नैतिकता विपरित जानुभयो भनेर राखिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बिशेष समयमा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले यसवर्ष प्रधानमन्त्री नबन्न�. . .
काठमाडौं । सरकारले २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन र एक वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । भोलि (मंगलबार) जारी हुने यस ट्रेजरी बिलका लागि आज(सोमबार) दिउँसो ३ बजे बोलकबोल गर्नेछ । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने स�. . .
काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारबाट बाहिरिएर कांग्रेससँग गरेको सहकार्य बारे संसदमा स्पष्टीकरण दिएको छ । सोमबार बसेको प्रतिनिधिको बैठकमा विशेष समयमा बोल्दै एमालेका सांसद महेश बर्तौलाले प्रधानमन्त्रीले एमालेसँगै सरकारमा रहने तर अर्को दाउपेचको प्रकृयालाई सँगसँगै जोडिरहने दुषित खेल खेलेपछ�. . .
ह्वासियोङ (दक्षिण कोरिया) । दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहडताल सुरु गरेका छन् । सियोलबाट एक घण्टा दक्षिणमा रहेको ग्योङगीको ह्वासेओङमा रहेको कम्पनीको फाउण्ड्री र सेमीकन्डक्टर फ्याक्ट्रीबाहिर हजारौं मजदुरहरू �. . .
विराटनगर । विराटनगर–२ शंखरपुर, जनता स्कुल चौक (सोमबारे हाट) मा सडक ठ्याक्कै टर्निङ हुने क्षेत्रको उत्तरतर्फ आईफिल टावर स्टलेसन गर्न थालिएको छ । तीनपैनी चौकबाट पश्चिम–शंकरपुर– दुर्गाचौक निस्कने सडकको सोमबारे हाट क्षेत्रमा टर्निङ्ग पोइन्ट छ । सडक टर्निङ्ग हुने बित्तिकै उत्तरतर्फको सार्वजानिक जग्गा�. . .
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सहकारीको रकम हिनामिनामा काण्डले गृहमन्त्रीको ‘धोती खुस्किएको’ आरोप लागाएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद विकले सहकारीको अर्वौ रकम हिनामिना काण्डले आफ्नो धोती खुस्केर गृहमन्त्री सम्हाल्नमा व्यस्त रहेको जिकिर गरेकी हुन् ।. . .
काठमाडौं । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा गएको पहिरोमा परी ७० जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् । विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोले लिएको छ । नेपाल प्रहरीका अनुसार निरन्तरको वर्षाले काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको बाढी-�. . .