समाचार

पूर्व आईजीपी खनाल भन्छन्ः ‘म सुन तस्करीमा संलग्न छैन’

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र नाग खनालले सुन तस्करी प्रकरणमा मिडियाले अनावश्यक रुपमा आफ्नो नाम जोडेको भन्दै मिडिया विरुद्ध अदालत जाने चेतावनी दिएका छन् । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिको अनुसन्धान प्रतिवेदनमा खनाललाई समेत कारब�. . .


नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

काठमाडौं । द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल (नेपालका लागि युरोपियन युनियनको डेलिगेशन)को आयोजनामा काठमाडौंमा यही चैत ७ गतेदेखि चैत १० गतेसम्म १३ औं संस्करणको ‘नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल २०२४’ हुने भएको छ । ‘युरोपियन युनियन-नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव’ भन. . .


कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मी र कर्णाली प्रदेश खेल्ने

विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रवेश गरेका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन�. . .


इलामको कर्फोकमा नेपथ्य लाइभ कन्सर्टको तयारी पूरा

विराटनगर । चर्चित सांगीतिक समूह नेपथ्यले भोलि शनिबार इलाममा लाइभ कन्सर्ट सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेपथ्यले जनाएको छ । इलामको सूर्याेदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेल मैदानमा नेपथ्यले आफ्नो प्रस्तुति दिन लागेको हो । कार्यक्रमका लागि �. . .


‘महाजात्रा’ ४० देशका २ सय ५० सहरमा एकसाथ प्रदर्शन हुने

काठमाडौं । यही चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वका ४० देशका २ सय ५० सहरमा एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’को यो रिलिज अहिलेसम्मकै ठूलो रिलिज हो । विदेशमा प्रदर्शनका लागि वितरण गरिरहेको एमएसएम इन्टरटेन्मेन. . .


एक्सपर्ट एजुकेशनको धरानमा २२ औँ शाखा सञ्चालनमा

धरान । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको धरानमा २२औँ शाखा सञ्चालनमा आएको छ । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले धरानको पुतली लाइनमा आफ्नो २२औँ शाखा सञ्चालनमा आएको हो । नेपाली राष्ट्रिय क्रिकेट . . .


विद्यार्थीहरुद्वारा जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ

विराटनगर । मुन लाइट गर्ल्स होस्टल संचालक मधु रेग्मीलाई प्रहरी प्रशासनले जोगाउन खोजेको भन्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् । उनीहरुले आज जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर धर्ना दिएका हुन् । मुनलाइट होस्टल खारेजीको मागसहित अस्पतालमा रहेको फर्जी विद्यार्थीलाई सम�. . .


विराटनगरमा एक जना स्टाफ नर्सको हत्या

विराटनगर । विराटनगरमा एक जना स्टाफ नर्सको हत्या भएको छ । नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको विराटनगर–४ स्थित डेरामा हत्या भएको अवस्थामा शव फेला परेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालमा अनुसार हत्या गरेर फालेको अवस्थामा २२ वर्षीया चन्द्रिकाकुमारी दासको शव फेला परेको हो । उन�. . .


होस्टल संचालक मधुलाई अस्पतालमा नभएर हिरासतमा राखी कारबाही गर्न विद्यार्थी संगठनको माग

विराटनगर । मुनलाइट गर्ल्स होस्टलका संचालक मधु रेग्मीलाई अस्पतालमा नभएर सम्मानित हिरासतमा राखेर कारबाही गर्न माग राख्दै स्ववियुले जिल्ला प्रशासन कार्यालय मोरङका जिल्ला प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । पक्राउ परेपछि म्याद थप गरेर रेग्मीलाई कोशी अस्पताल भर्ना गरिएको थियो । रेग्मी फर. . .


बाँदर नियन्त्रणको तालिम लिन नेपाली टोली भारततर्फ

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रण तालिममा सहभागीका लागि भारत जाने टोलीलाई विदाई गरेको छ । शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा समितिले बाँदर नियन्त्रण तालिम लिन भारत जाने भेटनरी डाक्टर र फरेस्ट रेन्जरलाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा समिति सभापति डा.�. . .


सचेतना मुलक प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा

विराटनगर । सडक अनुशासन कायम गराउँदै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोरङमा ट्राफिक प्रहरीले हातमा प्लेकार्ड बोकेर ड्युटीमा खटिएका छन् । सचेतना मुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा ड्युटी सुरु गरेका हुन् । बिहीबारदेखि अभियानको थालनी गरिएको थियो । ट्राफिक नियमको उल्ल. . .


चतरामा महाकुम्भ मेलाको तयारी धमाधम

विराटनगर । आगामी चैत र वैशाखमा सुनसरीको बराहक्षेत्र, चतरामा महाकुम्भ मेलाको तयारी धमाधम भइरहेको छ । मेला आयोजनाका लागि विभिन्न समिति र उपसमितिहरु गठन गरी तयारी तीव्र पारिएको छ । कुम्भ मेलामा नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरु सहभागी हुने गरेका छन् । प्र�. . .