विराटनगर । आफू भाडामा बसेको घरकै शौचालयमा मृत अवस्थामा फेला परेकी एकजना नर्सको हत्या घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास शुक्रबार विराटनगर महानगरपालिका–४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस. . .
काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज प्रधानमन्त्री पुष्पकमल दाहालले बुझेका छन् । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शनिबार बिहान प्रधानमन्त्रीलाई बुझाएको कार्यदलका एक सदस्य मनिष सुमनले जानकारी दिए। कार्यदलमा नेकपा (एमाले) ब�. . .
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा भइरहेको कोशी प्रदेश राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला स्मृति क्रिकेट रंगशालामा मध्यान्ह्र सवा १२ बजेबाट शुरु हुने खेलमा उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र कर्णाली प्रदेशले प्रतिस्पर्धा �. . .
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिचमा पार्टी एकता गर्ने चार बुँदे सहमती भएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) का तर्फबाट प्र्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र याय या. . .
विराटनगर । सुनसरीको धरानमा जारी २४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र एन्फा मोरङबीच प्रतिस्पर्धा हुँदैछ । धरान रंगशालामा हुने फाइनल खेलमा यी दुवै टिम उपाधि हात पार्ने योजनाका साथ मैदान प्रवेश गर्नेछन् । न्युरोड टिम . . .
काठमाडौं । गैर आवासीय नेपाली संघ, शेष घले समूहका अध्यक्ष विनोद कुँवरले दक्षिण कोरियाका किसानले उत्पादन गरेका कृषि सामग्रीहरु नेपालमा बिक्रि वितरणका लागि नेपालमा कोरिया–नेपाल बिजनेश कोलाबरेशन सुरु गरेका छन् । कोरिया–नेपाल बिजनेश कोलाबरेशन अन्तर्गत नेपालमा उत्पादित अदुवा, बेसार लगायतका कृषिजन्य . . .
काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आजै प्रधानमन्त्री पुष्पकमल दाहालले बुझ्ने भएका छन् । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज प्रधानमन्त्रीलाई बुझाउन लागेको कार्यदलका एक सदस्य मनिष सुमनले जानकारी दिए । कार्यदलले बिहान साढे ९ ब. . .
गत माघ महिनामा सुनसरीको इनरुवाका एक युवाको बैंक एकाउन्ट ह्याक गरेर कनेक्ट आईपिएसमार्फत नौलाख रुपैँया चोरी भएको थियो । सानिमा बैंकमा युवाले बचत गरेको रकम एनआईसी एशिया बैंकमा अर्काको नाममा ट्रान्सफर गरेर झिकिएको थियो । रकम ट्रान्सफर र झिक्ने प्रक्रिया एकदमै चाँडो हुँदा बैंकको पैसा बैंकबाटै चोरी भयो �. . .
काठमाडौं । मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले पराजित भएको हो । ३५–३५ मिनेटमा विभाजन गरिएको खेलमा नेपाली टोलीले १४० मिनेट प्रति�. . .
-सृष्टि सावित्रा कहिले हत्केला कहिले निधारमा खोज्छौ भाग्यमा नभएको मान्छे बेकारमा खोज्छौ खुशी हराएको होइन, लुटिएको हो थाहा हुँदाहुँदै फेरि बजारमा खोज्छौ जुन आँखाहरु ओभाउन,पाएका छैनन् तिमी तिनै आँखाहरु,शृङ्गारमा खोज्छौ म मलामी गएर भर्खरै फर्किएको हुँ! फेरि मीठो मुस्कान,अनुहारमा खोज्छौ सुस्तरी. . .
विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ। भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ। खाना पक�. . .
विराटनगर । २००८ सालमा स्थापित नेपाली लेखक संघको कोशी प्रदेश समिति गठन भएको छ । आज विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ) को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । २००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठा. . .