समाचार

टी–२० विश्वकप समिक्षा : अमेरिकी इन्जिनियर, जो पाकिस्तानविरुद्ध ‘सुपर ओभर’ हिरो बने

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी–२० विश्वकपको बिहीबार राति भएको खेलमा अमेरिकाले अप्रत्याशित नतिजा निकाल्दै पाकिस्तानलाई ‘सुपर ओभर’ मा हरायो । टी–२० विश्वकपको इतिहासमै एसोसिएट राष्ट्रले पाकिस्तानलाई पराजित गरेको यो पहिलो पटक हो । समूह ए को खेलमा संयुक्त राज्य अमेरिकाले �. . .


मैथिली भाषामा शपथ लिएर मुख्यमन्त्रीको काम थाले सतिश सिंहले

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार दिउँसो सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी हुन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री सिंहले मैथिली भाषामा सपथ लिएका थिए । मधेशका मुख्यमन्त्री सरोजकुम�. . .


‘आइटी क्षेत्रमा एउटा उत्साहपूर्ण वातावरण बनेको छ’ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइटी डिकेट घोषणा गरेर आर्थिक वर्षलाई प्रस्थान विन्दुका रुपमा अगाडि बढाउने सरकारको प्रतिबद्धता रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले आइसिटिलाई महत्वका र सबैको एक रुपका साथ अगाडि ब�. . .


विराटनगरको एम्स कलेजमा राज्यभोज कार्यक्रम

विराटनगर । होटल म्यानेजमेन्ट स्थापना कालदेखि नै उत्कृष्ट नतिजा ल्याउन सफल विराटनगर ९ मा रहेको एम्स (AIMS) कलेजले राज्यभोज कार्यक्रमको आयोजना गरेको छ। एम्स कलेजमा बीएचएम चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले कलेजमा सिकेको कुरालाई व्यवहारमा उतार्दै राज्यभोज कार्यक्रमको आयोजना गरेको हो । कोशी प्रद. . .


खोटाङमा पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

खोटाङ । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुप�. . .


३० खर्बको आइटी निर्यात र १५ लाखलाई रोजगारी दिने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूणर् कार्यक्रम समावेश गरिएको बताएका छन् । शुक्रबार काठमाडौंमा डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आयोजना गरेक. . .


शनिबार र आईतबार कस्तो हुनेछ देशभरको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि शनिबार र आईतबारको मौसम सम्बन्धी पूर्वानुमान विवरण सार्वजनिक गरेको छ । भोलि दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती �. . .


संघीयता कमजोर बनाउन खोज्ने तत्व सक्रिय छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरि दिएपछिमात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका छन् । आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले सर�. . .


अदालतमा कुन मुद्दामा कति दस्तुर लाग्छ

इन्दु साह विराटनगर । अदालतमा आउने सेवाग्राही त्यसैपनि अलमलमा पर्दछन् । अदालतको काम, यसका फाँटसँग जोडिएर गर्नुपर्ने अदालती काम, अलालतमा बुझाउनु पर्ने शुल्क सेवाग्राहीका लागि अनभिज्ञ हुन्छन् । यदि कुनै नयाँ सेवाग्राही कुनै मुद्दा विषेशले अदालत गएमा उनको मनमा उब्जने कुरा पनि यस्तै यस्तै हुन्छन् । कु�. . .


विराटनगर महानगरद्वारा नाला र पैनी सफाई तीव्र

विराटनगर । विराटनगरलाई डुबानमुक्त बनाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले नाला र पैनी तथा ढल सफाईलाई तीव्रता दिएको छ । विगतमा समयमै नाला, पैनी र ढल सफा नगर्दा सामान्य वर्षामै सडक जलमग्न हुने गरेको थियो । तर हिउँदै नाला सफा गरेका कारण गत वर्षको वर्षामा समेत कम डुबान भएको महानगरको दाबी छ । सफाइ�. . .


ग्रेडेडको वादविवाद प्रतियोगितामा कृतिश्री र प्रशिष्का प्रथम

विराटनगर । विराटनगर-७ स्थित ग्रेडेड इङ्लिस मेमोरियल सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १० की छात्रा कृतिश्री थापा प्रथम भएकी छिन् । ‘भाग्यभन्दा परिश्रम ठूलो’ विषयक वादविवाद प्रतियोगितामा पक्षमा आफ्नो तर्क राखेर थापा प्रथम भएकी हुन् । विद्यालयले दुई समूहमा बाँडेर प्रति�. . .


फिफा विश्वकप छनोट : नेपाल यूएईसँग ४ गोल अन्तरले पराजित

काठमाडौं । फिफा विश्वकप तथा एएफसी एशियन कप संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग पराजित भएको छ । साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति भएको खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको हो । पहिलो चरणको खेलमा पनि नेपाल युएईसँग ४-० गोल अन्तरले नै पराजित भएको �. . .