समाचार

विद्यालय आपसपास सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउनु पर्नेमा जोड

विराटनगर । विद्यालय र शैक्षिक संस्था छेउछाउमा भइरहेको सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइका साथ रोक लगाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा सुर्तीजन्य तथा मद्यपान सेवनको निषेध, न्यूनीकरण, नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुको अन्तरक्रि. . .


नयाँ बजेटले अर्थतन्त्र सबल र उत्थानशील बनाउने अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय गौरवका आयोजना, प्राथमिकता प्राप्त आयोजना तथा स्रोत सुनिश्चत गरिएका आयोजनामा स्रोतको कमी हुने गरी नआएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले उत्पाद�. . .


विराटनगर महानगरद्वारा ७६ जना श्रमिक सम्मानित

विराटनगर । विराटनगर महानगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सय दिने रोजगारीमा खटेका ७६ जना श्रमिकलाई महानगरले सम्मान गरेको हो । महानगरमा बुधबार आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र. . .


विराटनगरको हिमालय दर्शनका बिवेक सुवेदी भए देशभरीमा द्धितीय

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजका बिवेक सुवेदी देशभरीमा द्धितीय भएका छन् । त्रिभुवन विश्व विद्यालयले लिएको परीक्षामा सुवेदी बीबीएस प्रथम वर्षको परीक्षामा द्धितीय भएका हुन् । सोमबार सार्वजनिक भएको नतिजा अनुसार सुवेदीले ८०.६० प्रतिशत ल्याएर देशभरीमा सुवेदी द्धितीय भएको हिमालय दर्�. . .


मनसुन विपद् : बाह्र प्रकोपमध्ये मोरङमा बाढी तथा डुबानको क्षति सबैभन्दा बढी

इन्दु साह विराटनगर । मोरङमा वर्षेनी धनजनको क्षति पु¥याउनेमा बाढी तथा डुबान पहिलोस्तरको प्रकोपमा पर्दछ । जिल्लाभरमा क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबान सबैभन्दा बढी नोक्सानी पु¥याउनेमा पर्दछ । जिल्ला विपद् व्यवस्थापन समिति मोरङले जारी गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अ�. . .


मनसुन पूर्वतयारी कार्ययोजना सार्वजनिक

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ । प्राधिकरणले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरुदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द�. . .


वातावरण दिवसमा बिरुवा उपहार

विराटनगर । विश्व वातावरण दिवसका दिन विराटनगर २ मा रहेको श्री श्री रविशंकर विद्या मन्दिर विद्यालयले उपहारमा विरुवा वितरण गरेको छ । विराटनगरमा वातावरणको संरक्षणमा प्रोत्साहन कार्य गर्दै आएका कार्यालयहरुलाई विद्यार्थीले बिरुवा उपहार दिएर प्रतिकात्मक सन्देश छरेका हुन्। विश्व वातावरण दिवस दिन पृथ्�. . .


थोत्रा गाडीले सिंहदरबार विरुप, ‘तह लगाउन कानुन संशोधन गरौं’

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले सार्वजनिक खरिद ऐन संशोधन गर्न नसक्दा सिंहदरबार पुराना गाडीहरुले विरुप पारेको बताएकी छन् । सिंहदरबारमा बुधबारको समिति बैठकमा बोल्दै सभापति पन्तले सिंहदरबार परिसरका पुराना गाडीहरु पन्छाउन कानुन बा�. . .


क्रसर र खानी उद्योग नवीकरण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर, बालुवा प्रशोधन केन्द्र तथा खानी उद्योगहरुको लामो समयदेखि रोक्का रहेको नवीकरण सुरु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारको बजेट वक्तव्यमा समेत क्रसर, खानी तथा बालुवा उद्योगको नवीक�. . .


विराटनगरको जनता स्कुलमा एसएलसी दिएको ३५ वर्ष पछि पूर्व विद्यार्थी पुगेपछि…

विराटनगर । विराटनगर–२ मा रहेको जनता नमूना माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीले स्कुललाई आवश्यक पर्ने सामग्री सहयोग गरेका छन् । विस २०४६ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुले स्कुलमा एक कार्यक्रमबीच अत्यावश्यक सामग्री प्रदान गरेका हुन्। पूर्वविद्यार्थी स्वप्रेरित भई विद्यालय. . .


सेयर बजारमा ५.५८ अंकको गिरावट, कारोबार रकम घट्यो

काठमाडौं । सेयर बजार परिसूचकसँगै कारोबार रकम घटेको छ । बुधबार नेप्से ५.५८ अंकले घट्दै २०७९.७१ विन्दुमा रह्यो । ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबार बजार ६.२२ अंकले बढ्दा परिसूचक नेप्से २०८५.३० को विन्दुमा थियो । ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७. . .


टी–२० विश्वकप क्रिकेट समीक्षाः किन लोलाए नेपाली खेलाडी ?

काठमाडौं । सन् २०१४ को ठीक १० वर्षपछि टी–२० विश्वकपमा नेपालको पुनरागमन सुखद् बन्न सकेन । गएराति अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरि रंगाशालामा नेपालले नेदरल्याण्ड्ससँग विर्सनलायक पराजय व्यहोर्यो । चिरपरिचित एसोसिएट प्रतिद्वन्दी नेदरल्याण्ड्ससँग पराजित हुनुका प्राविधिक कारण जे भएपनि ईन द फ�. . .