काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुने छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शून्य र विषेश समयमा सांसदहरुलाई बोल्न दिइने छ । साथै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले “संघीय निजामती सेवा विधेयक, २०८०“ लाई प्रस्तुत गर्न अनुमति �. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १�. . .
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राजनीति नगर्न र गर्ने मन भए चुनाव लड्न आग्रह गरेका छन् । बुधबार राखेपले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलकुदको क्षेत्रमा राजनीति नगरी खेलकै हिसाबले अगाडि बढ्न दि�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क नेपाल आउने भएका छन् । नेपाली क्रिकेटबारे बुझ्न उनी आगामी सोमबार नेपाल आउन लागेका हुन् । चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्कले राजनीतिक नेतृत्वहरुसँग पनि छलफल गर्ने कार्यतालिका छ । उनले त्रिवि क्रिकेट मैदान र मुलपानी म�. . .
विराटनगर । आयोजक धरान फुटबल क्लबलाई हराउँदै एन्फा मोरङ सुनसरीको धरानमा जारी २४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै मोरङ उपाधिनजिक पुगेको हो । ९० मिने. . .
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरी सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको . . .
काठमाडौं । नवनियुक्त तीन प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् । उनीहरुले बुधबार नै राष्ट्रपति पौडेलसमक�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर १८ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरु अस्पताल जान समस्या हुने भएकाले वडामै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगरले हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै �. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको यही कार्यकालभित्रै तेस्रो पटक विश्वासको मत पाएका छन् । निर्वाचनपछि सबैभन्दा पहिले एमालेसँग त्यसपछि लगत्तैनेपाली कांग्रेससँग र हालै फेरि एमालेसँग सत्ता गठबन्धन गरेका दाहालले छोटो अवधिमा तीन पटक विश्वासको मत लिएर नयाँ रेकर्ड बनाएका छन् । . . .
विराटनगर । मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई कारबाहीको माग राख्दै स्वतन्त्र विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएका छन् । विराटनगर महानगरपालिका—८ मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक रेग्मीलाई पक्राउ गरी कारबाहीको माग (विराट नर्सिङ क्याम्पस) , क्याम्पस प्रशासन र अखिल नेपाल राष्ट्रिय स्वत�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गतको ६ किलोमिटर दुरी कालोपत्रे सडकमा स्तरोन्नती गर्ने भएको छ । महानगरपालिकाले फागुन ४ गते बोलपत्र खुलाउँदै ईच्छुक निर्माण व्यवसायीसँग प्रस्ताव माग गरेको हो । आगामी चैत ४ गतेसम्म यसको म्याद राखिएको छ । महानगरपालिकाले सिंचाई आयोज�. . .
विराटनगर । विराटनगर महानगरपालिका—८ मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि दुव्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । दुव्र्यवहारका भिडियो सा�. . .