काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशैं अगाडिसम्म सबै दुग्ध किसानहरुको वक्यौताको भुक्तानी गर्ने भएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री रामनाथ अधिकारीले साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको भन्दै बाँकी रहेको एक अर्ब ३६ करोड रुपैयाँ दशैं अगाड�. . .
विराटनगर । विराटनगर २ मा रहेको बुढानीलकण्ठ स्कुलका विद्यार्थीहरुले श्रीकृष्णा जन्माष्टमी महोत्सव विविध सांस्कृतिक कार्यक्रम गरी भव्य रुपमा मनाएका छन् । ४१ वर्ष अगाडी स्थापना भएको स्कुलले पढाईका अतिरिक्त विद्यार्थीको क्षमता अभिवृद्धीमा टेवा पुर्याउने हिसावले विविध कार्यक्रम गर्दै आएको छ । यसैब�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले आगामी मंगलबार हुने रथयात्रामा सरसफाईलाई ध्यानमा राख्दै सर्वत तथा पानी वितरण गर्ने समूहले अनिवार्य अनुमति लिनुपर्ने नियम लगाएको थियो । त्यसका आधारमा सर्वत तथा पानी वितरण गर्नका लागि ५६ वटा समूहले अनुमति लिएका छन् । महानगरपालिका सफाई शाखाका प्रमुख पुनम द. . .
विराटनगर । धमला सामाजिक सेवा प्रतिष्ठान केन्द्रीय कार्यसमितिले शनिबार प्रतिष्ठानको केन्द्रीय कार्यालयमा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा उल्लेख्य संख्यामा दिदीबहिनी तथा चेलीबेटीहरूको सहभागिता रहेको थियो। प्रतिष्ठानकी केन्द्रीय सदस्य गीता सापकोटा धमलाको सञ्चालनमा भएको कार�. . .
झापा । दशगजामा सडक बनाउन सुरु गरेका भारतीयलाई सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षण(डिएसपी)ले त्यहाँबाट धपाएका छन्। आइतबार बिहानै सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई डिएसपी महेश विष्ट नेतृत्वको टोलीले अवरोध गर्दै त्यहाँबाट धपाएका हुन् । झापाको कचनकवल गाउँपालिका-१ घेराबारीमा रहेको प्रस्तावित. . .
इन्दु साह विराटनगर । विराटनगरमा आगामी मंगलबार हुने रथयात्राको तयारी तीव्र रूपमा अघि बढेको छ। यस क्रममा विराटनगर महानगरपालिकाले रथ गुड्ने मार्गमा रहेका खाल्डाखुल्डी टालटुल पार्ने काम गरेको छ । राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा तिनपैनी, बजार, रोडशेष, बरगाछी हुँदै पुनः राधाकृष्ण मन्दिरमै फर्कने. . .
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की सवार बुद्ध एयरको जहाज आइतबार विराटनगरमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट बिराटनगर आउँदै गरेको बुद्ध एयरको ७०५ विमान भद्रपुरमा अवतरण गरिएको हो । विराटनगरमा मौसम खराब भएपछि भद्रपुरमा आकस्मि. . .
विराटनगर-६ स्थित विराटनगर इन्टरनेसनल कलेजमा "फुटुरामा २०२४" कार्यक्रम सम्पन्न भएको छ । कलेजमा शनिबार आयोजित कार्यक्रममा १४ सय बढीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कलेजले आइएनजी स्किल एकेडेमीसंगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विश्वमा चर्चामा आइरहेका एआई, डाट�. . .
विराटनगर । विराटनगरमा कोशी राजमार्ग अन्तर्गत बरगाछी–रोडशेष सडक खण्डको मेडियन स्ट्रिप्स क्षेत्रमा रोपेका बिरुवा संरक्षण गर्न महानगरपालिकाले युवा स्वयम् सेवक टोलि परिचालन गर्ने भएको छ । शहरको सौन्दर्यकरणका लागि भर्खरै रोपिएका बिरुवालाई तारजालीले घेराबेरा गरिएको छ । यद्यपी तारजालीको घेराबेरा नाघ�. . .
तेल अभीभ (इजरायल) । लेबनानसँगको बढ्दो तनावका बिच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गर्नुभएको छ र यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ । मन्त्रीपरिषद्ले विस्तार नगर. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औँ सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश. . .
विराटनगर साउन ९ , झापाका सन्तोष लक्समले ‘मिस्टर नेपाल वर्ल्ड–२०२४’ को उपाधि जितेका छन् । शनिवार राति काठमाडौंको सोल्टी होटलमा सम्पन्न ग्राण्ड फिनालेमा सन्तोषले ३८ जना युवाहरुलाई पछि पार्दै मुख्य उपाधिमा कब्जा जमाएका हुन् । प्रतियोगितामा मिस्टर नेपाल वर्ल्डको उपाधि विजेता लक्समले अब ‘मिस्टर वर्ल्�. . .