समाचार

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

सल्लेरी (सोलुखुम्बु) । हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् । हिउँ�. . .


विराटनगरको एभरेष्ट र डिजी स्कुलबिच सम्झौताः अब युकेको एनसीसी प्रमाणित कोर्ष पढाई हुने

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले कम्प्यूटर प्रविधिको उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि डिजी स्कुलसँग सहकार्यका लागि सम्झौता गरेको छ । यूकेको एनसीसी सर्टिफाइड (प्रमाणित) डिजी स्कुलको कोर्षलाई आउँदो शैक्षिकसत्रबाट अध्ययापन सुरु गर्न एभरेष्ट स्कुलले सम्झौता गरेको हो। फाग�. . .


पूर्वी नाकाबाट ६९ अर्बभन्दा बढीको कृषिउपज निकासी

विराटनगर । पूर्वी नाकाबाट तीन महिनाको अवधिमा तीन अर्ब ६९ करोडभन्दा बढीको कृषि उपज निकासी भएको छ । झापाको काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तु, जडिबुटीलगायत गरी २५ हजार ४० मेट्रिकटन सामग्री निकासी भएको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार कृषि उपजसहितका वस्तु मुख्य रुपमा भारत, बं. . .


एनआरएनए भवन लिजमा दिन माग गर्दै शर्मा समूह प्रधानमन्त्री निवासमा

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को शर्मा समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । समूहका अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआव�. . .


अमेरिकाले पाँच दशकपछि चन्द्रमामा अवतरण गरायो ‘ओडिसिएस’

काठमाडौं । अमेरिकी निजी कम्पनी इन्ट्युटिभ मेसिनको ल्यान्डर ओडिसिएसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । ओडिसिएस चन्द्रमामा अवतरण गर्ने निजी कम्पनीको पहिलो अन्तरिक्ष यान बनेको छ । त्यस्तै, अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो देश बनेको छ । अवतरण गर्नुअघि ओडिसिएसको नेभिग�. . .


यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरमा हिजोको तुलनामा बिक्रीदर सामान्य घटेर आएको छ । आज एक अमेरिकी डलर बराबर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा कायम भएको छ । बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र ब. . .


बुढीगंगामा मालबाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित ४ जना घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित ४ जना घाइते भएका छन् । बिहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक साँघुरो सडकमा पल्टिएको थियो । कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी गाडी बुढीगंगा ४ स्थ�. . .


कोशी प्रदेश स्काउट आयुक्तमा हेमन्त भण्डारी नियुक्त

विराटनगर । नेपाल स्काउट, कोशी प्रदेशको प्रदेश आयुक्तमा धरान १६ निवासी स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन् । नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा स्काउटर हेमन्त भण्डारीलाई नियुक्त गरेका हुन्। नेपाल स्काउट, नियमावली,२०. . .


इटहरीमा क्यान इन्फोटेक मेला सुरु

इटहरी । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक मेला सुरू भएको छ । बिहीबारबार देखि सूरू इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन बिक्रि वितरण गर्न इन्फोटेक फागुन १४ गते सम्म हुने भएको छ । इन्फोटेकको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्. . .


भारतबाट ल्याएको मुर्तिलाई विराटनगरमा श्याम बाबाको रुपमा प्राण प्रतिष्ठा गरियो

विराटनगर । विराटनगर महानगरपालिका २ स्थित बन्जारा चोकमा नव निर्मित श्री श्याम बाबाको एक भव्य समारोहबिच प्राण प्रतिष्ठा गरिएको छ । फागुन ६ गतेबाट सुरु गरीएको प्राण प्रतिष्ठा बिहीबार विविध कार्यक्रम गरी प्राण प्रतिष्ठा गरिएको हो । मन्दिरको प्राण प्रतिष्ठामा विराटनगरका विभिन्न ठाउँबाट भक्तजनले सहभा. . .


कांग्रेसको निष्कर्ष : नेतृत्वदायी भूमिकाप्रति सचेत रहने

काठमाडौं । नेपाली कांग्रेसको बिहीबार सम्पन्न महासमिति बैठकले संघीय संरचनाका तीन तहको सरकार सञ्चालनमा देखिएका समस्या समाधानमा नेतृत्वदायी भूमिकामा सचेत रहने निष्कर्ष निकालेको छ । बैठकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पु¥याउन पनि काम गर्नुपर्ने निष्कर्ष निकालेको छ । चार दिनसम्म चलेको बैठकमा . . .


विराट गोल्डकप चैत १५ गतेदेखि

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण आगामी चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने तय भएको छ । विराट गोल्डकप ट्रष्टले दस टोली सहभागी गराएर टुर्नामेन्ट आयोजना गर्ने मिति तय गरेको हो । ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो भने लागिसकेको छैन । �. . .