समाचार

भारतको निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द

जनकपुर । भारतमा हुन गैरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा भोलि शनिबारदेखि तीन दिन बन्द हुने छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते (सोमबार) सम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिएका छन् । भारतको बिहार राज्यको मधुबनी जिल्लाको सं�. . .


प्रधानमन्त्रीले चौथो पटक सोमबार विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार ( जेठ ७ गते) मा विश्वासको मत लिने तयारी गरेका छन्। जेठ १ मा सक्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्�. . .


अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ । विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले गयराति भएको खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित निकालेको हो । पार्कहिल मैदानमा नेपालले पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । जवाफि व�. . .


डलर स्थिर हुँदा बढ्यो युरो र पाउण्डको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर बिहीबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पै. . .


सनराइजर्स हैदरावाद प्ले अफमा

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल रद्द भएको छ । हैदरावादमा बिहिबार साँझदेखि रातिसम्मै पानी परेपछि दुवै टिमले एक –एक अंक लिएर खेल रद्द भएको हो । खेल रद्द भएपछि हैदरावाद प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ । अब टोलीले मे १९ मा हुने खेलमा पञ्जाबलाई हर. . .


सुन लुकाएर अपहरणमा परेको नाटक गरेपछि पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किँदा अवैध रुपमा ल्याएको सुन सम्बद्ध धनीलाई नदिन अपहरणमा परेको नाटक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड–५ बस्ने इलामको सूर्योदय–१४ का ३८ वर्षीय सूर्यबहादुर समाल मगर छन् । बुधबार बिहान ललितपुरको गोदावरी–६ सडक किनारमा ए�. . .


विराटनगर-४ मा भएको शिविरमा साढे ३ सयको स्वास्थ्य जाँच

विराटनगर । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । आमसर्वसाधारणको पहुँचसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ महानगरले हरेक वडामा निःशुल्क रुपमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । महानगरले �. . .


कोशी प्रदेशमा चलचित्र महोत्सव हुँदै, नि:शुल्क फिल्म हेर्न पाईने

विराटनगर । कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उदेश्यले कोशी प्रदेशमा ६ दिने चलचित्र महोत्सव हुने भएको छ । साथै चलचित्र क्षेत्रमा लगानी बृद्धि एवम् चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिदै आगामी जेठ ६ गतेदेखी ११ गते सम्म महोत्सव हुने भएको हो । आन. . .


मिल्स क्रिकेट: एनबीएससी र होराइजन क्रिकेट क्लब सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि -२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी र होराइजन क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा एनबीएससीले जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले र होराइजनले पटना क्रिकेट क्बललाई ४ विकेट�. . .


सीबीएसई परिक्षामा विराटनगरको दिल्ली पब्लिक स्कुलको नतिजा उत्कृष्ट

विराटनगर । विराटनगरमा रहेको दिल्ली पब्लिक स्कुलको कक्षा १० र १२ को नतिजा यस वर्ष उत्कृष्ट आएको छ । केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) अन्तर्गतको नतिजा अनुसार दिल्ली पब्लिक स्कुल विराटनगरबाट परिक्षामा सामेल भएका सबै विद्यार्थी उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुन सफल भएका छन् । कक्षा १० का सक्षम अ. . .


प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बैठक स्थगित

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ सुरु भएलगत्तै बैठक स्थगित भएको छ । गृहमन्त्री रवि लामिछानेमाथिको सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति गठनको मागलाई बेवास्ता गर्दै सरकारले संसद् बैठक सञ्चालन गर्न खोजेपछि कांग्रेस प्रतिवादमा उत्रिएको हो . . .


डा. केसीले गरे अनशन स्थगित

काठमाडौं । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गरी अनशन स्थगित भएको जानकारी गराएका हुन् । केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले गत बैशाख २९ गतेदेखि अनसन सुरु गरेका थिए । उनले सबै नेपा�. . .