विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गोल्स फाउडेण्सनले विभिन्न कार्यक्रम गरि मनाउने भएको छ। फाउडेण्सनले फागुन २५ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको हो। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता . . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ३९ रनले पराजित . . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा जुलुस प्रदर्शनसँगै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे ज्ञापनपत्र बुझाएको छ । बुधबारदेखि आन्दोलन थालेको घोषणा गरेको राप्रपाका नेताहरुले सिंहदरबार पुगेर प्रधानमन्त्री दाहाललाई मागपत्र बुझाएका हुन् । पार्टी अध्यक्ष राजेन्द्र. . .
विराटनगर । विराटनगरका इन्द्रजित राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता पाएका छन्। अमेरिकन स्विमिङ्ग कोचेस् एसोसिएसनले भारतको बैङ्लोरमा फेब्रुअरी १२ देखि १८ फेब्रुअरी आयोजना गरेको लेभल १ देखि ५ लेभलसम्मको कोर्ष पुरा गर्दै राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय म. . .
विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामाकरण संघर्ष समितिबीच दोस्रो चरणको वार्ता विराटनगरमा सुरु भएको छ । विराटनगरको इस्टर्न स्टार होटलमा बुधबार दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको हो । गत माघ २६ गते दुबै पक्षबीच भएको वार्तामा ५ बुँदे सहमति भएको थियो । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लि. . .
काठमाडौं । बुधबार सेयर बजार कारोबार र सूचक दुवै घटेको छ । बजार सूचक ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा बन्द भएको छ । १५९ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् । उत्पादनमूलक बाहेकका सबै उपमूहले नेप्से घटाएका छन् । उत्पादनमूलकको सूचक भने २.८४ प्रतिशतले बढेको छ । घटेको बजारमा पनि बोटलर्स नेपाल�. . .
काठमाडौं । महाशिवरात्रिको दिन पारेर यही फागुन २५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रंगेली’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएकोट्रेलर डिजिटल रूपमा ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। ट्रेलरलाई डर र शक्तिको खेलको रूपमा प्. . .
काठमाडौं । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत काठमाडौंमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाकोआफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ । टियू क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले केवल १६९ रनको लक्ष्य दिएको थियो । नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य. . .
सुजता लिम्बू विराटनगर । मन र मस्तिष्कमा उब्जिएको भावना र कल्पनालाई खाली पानामा सुन्दर स्वरुप दिएर रंग भर्नु सामान्य क्षमता मानिदैन । अरुले बखानेको आधारमा चित्रमा आकार दिनु झन् सहज विषय हैन । तर, उदयपुरका चुडामणी सुयल अपराधमा संलग्नहरुको स्केच साक्षीले दिएको बयानका आधारमा उतार्ने गर्दछन् । उनी नेपाल. . .
विराटनगर । नेपाल रेल्वे कम्पनि लिमिटेडले विराटनगरमा शाखा कार्यालय स्थापना गरेको छ । नेपाल इन्टरमोडल यातायात कम्पनीसँग सहकार्य गर्दै विराटनगर आईसिपी क्षेत्रमा रहेको नेपाल कष्टम यार्डमा शाखा कार्यालय स्थापना गरिएको हो । भारतको बथनाहा–कटहरी रेलवे विस्तारका क्रममा रहेको छ । बथनाहा–आईसिपीसम्म कार्. . .
विराटनगर । संघीय सरकार मातहत सडक विभागको क्षेत्राधिकार भित्र पर्ने कोशी राजमार्गको विराटनगर महानगरपालिका रानी–कन्चनबारी खण्ड जताततै ‘उडबखाडब’ भएको छ । राजमार्ग ‘राजमार्ग’ जस्तो नभएर कच्ची कालोपत्रेमा रुपान्तरण भएको छ । सडकमा सवारी गुडिरहेको छ की ‘चाकाचुली’ खेलिरहेको छ यकिन नै हुन्न । चालकले अलिक. . .
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई ५० लाख रकम माग गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका-१ बस्ने ३६ वर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका-३ बस्ने ३६ वर्षीय नरहरि �. . .