विराटनगर । विराटनगरस्थित सगरमाथा कलेजमा उच्च शिक्षा एक्स्पो-२०८० सम्पन्न भएको छ । इनोभट नेपाल ग्रुपको आयोजनामा सगरमाथा कलेजको सहकार्यमा एक दिने उच्च शिक्षा एक्स्पो सम्पन्न भएको हो । एक्स्पोमा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न क्षेत्रका करियरसँग सम्बन्धित जानकारी तथा परामर्श दिएको थिय�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सयुक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर-स्कुल क्रिकेट प्रतियोगितामा मनकामना स्कुल र नेपाल गुरुकुल स्कुल विजयी क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो खेलमा मनकामना स्कुलले डिएभी स्कुललाई ३९ रनले �. . .
विराटनगर । विराटनगर–१२ मा कुकुरले बाख्रा मारेर हैरान पारेको छ । यस अगाडी विराटनगर–१२ गणेश मन्दिर आसपासका घरहरुमा पालेका बाख्रालाई टोकेर मार्ने अनि खाने गरेका कुकुरले मंगलबारे टोलमा पुनः बाख्रा मारेको छ । बारम्बार बाख्रा खाने गरेका कुकुरको महानगरपालिकाको नगर प्रहरीले खोजी गरेपनि पक्रन सकेन । त्य. . .
विराटनगर । ‘ चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’मा जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । फागुन ५ देखि ६ गतेसम्म सञ्चालित सम्मेलनमा मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले संस्थागत उ�. . .
विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी यूनियनले कर्मचारी पदपूर्तिका लागि गरेको तयारी तत्काललाई रोक्नुपर्ने माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएको छ । कोशी अस्पताल विकास समितिले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक गरी ५० जना कर्मचारी नियुक्तिका लागि आह्वान गरेको सूचना मापदण्ड विपरित रहेको भ�. . .
विराटनगर । पाँचथरमा भोलि बुधबारदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ६८ जना खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा फागुन ९ बुधबारदेखि ११ �. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार राष्ट्रिय तथा र जनजीविकाका सवालमा एकदमै कमजोर भएको आरोप लगाएका छन् । मंगलबार नेकपा एमालेको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारको एकमात्र एजेण्डा एमालेको विरोध र चरित्रहत्या गर्नु भएको बताए । उनले भने, ‘अहिलेक. . .
काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार झिनो अंकले घटेको छ । साताको दोस्रो कारोबारको दिन आज नेप्से १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा कायम भएको हो । सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएको थिएन । मंगलबार सेन्सेटिभ इण्डेक्स ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा झरेको छ। १३ उपसमूहमध्ये पाँच उप�. . .
विराटनगर । विराटनगर–१८ का ६८ वर्षीय महेशलाल मण्डलले २०६९ सालमा छोरीका विवाहका लागि एकलाख ७ हजार ऋण लिएका थिए । ऋण लिदाँ सुनिलकुमार साहसँग सयकडा अढाईको ब्याजदर शर्त थियो । साहले महेशलालकी श्रीमती सुमित्रादेवी मण्डलको नाममा भएको साढे चार कठ्ठा जग्गा धितो राखे । छोरीको विवाह भयो, उनले ऋण तिर्दै गए तर कहि. . .
विराटनगर । कोशी प्रदेशका ४ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । सोमबार बेलुका ८ बजे झापाको अर्जुनधारा न. . .
चौतारा । चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरु सा�. . .
विराटनगर । मोरङको बेलबारी–५ कसेनीका २० वर्षीय अजयकुमार भगत विराटनगर बसपार्कको धनकुटा लजमा मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउँसो बसपार्क पूर्वतर्फको लजमा कोठा लिएर बसेका भगत मंगलबार बिहान घाँटीमा पासो लगाएको अवस्थामा फेला परेका हुन् । विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वि�. . .