सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर कमिटीले ३३ औं प्याब्सन स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसकाे अवसरमा प्याब्सन नगर कमिटीले सरस्वती आधारभूत विद्यालय सुन्दरहरैँचा २ का ५८ जना सामुदायिक विद्यालयमा पढ्ने गरिब . . .
काठमाडौं । संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बुधबार विहान बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनेछन् । बैठक बुधबार विहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने समिचिका सचिव अधि राज राईले जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले नेपा�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ। त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद �. . .
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन . . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँ. . .
विराटनगर । राष्ट्रिय गौरवको आयोजनामा समावेश विराटनगर-१९ वैजनाथपुरमा सुविधा सम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने बताएका छन् । नेप्लीज क्यानेडियन क्रिकेट क्लबले आयोजना गरेको खेल सामग्री हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले रंगशाला निर्माणपछि विराटनगरमा अन्. . .
काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी ५ वर्षभित्रमा ५ वर्ष र सोभन्दा माथिको साक्षरता दर शतप्रतिशत पुर्याउने लक्ष्यअघि सारेको छ । १६औं योजनामा शिक्षा र स्वास्थ्य विषयका बारेमा सोमबार र मंगलबार भएको छलफलमा आयोगले प्रस्तुत गरेको मस्यौदामा यस्तो लक्ष्य उल्लेख छ । आयोगका अनुसार ५ वर्ष र सोभन्दा मा�. . .
काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । कडायतले भन्नु�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय उडानमा सुरक्षा सम्परीक्षणमा सफल ठहर भएको हिमालय एयरलाइन्सले कानुन मानेर अगाडि बढ्दा पनि नेपाल सरकारबाट अपेक्षित सहयोग नपाएको जनाएको छ । उक्त एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा हवाई सेवा कम्पनी सञ्चालन निकै गाह्र. . .
काठमाडौं । पशुपति विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले मंगलबार स्तनपान कक्षको उद्घाटन गरेकी छन् । शिशुलाई स्तनपान सामान्य विषयका रुपमा लिन नहुने उनले बताइन । मन्दिर क्षेत्रमा हुने महिलाको समस्�. . .
काठमाडौं । सांसदहरुले ट्रंक र डेडिकेटेड लाइनमार्फत बिजुली प्रयोग गरेका उद्योगीसँग कुनै पनि बहानामा छुट नदिई सबै बक्यौता उठाउनु पर्नेमा जोड दिएका छन्। मंगलबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा सहभागी सांसदहरुले जनताले लोडसेडिङको मार सहेका बेला चौबिसै घण्टा बिजुली प्रयोग गरेरलाभ उठा�. . .
विराटनगर । कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले शपथ ग्रहण गरेका छन् । उनी सत्ता पक्ष र प्रतिपक्षी दल एमालेको समर्थनमा सभामुख बनेका हुन् । राप्रपाका प्रदेश सभा सदस्य विष्ट समानुपातिक सांसद हुन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका छन् ।. . .