समाचार

फागुन १ गतेदेखि सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने

काठमाडौँ । कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चयकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । कोषले २०७६ सालदेखि सञ�. . .


कोशी प्रदेशसभाको अधिवेशन अन्त्य हुँदै

विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन अन्त्य हुने भएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले बुधबार गरेको सिफारिसमा अधिवेशन अन्त्य गर्ने भएको हो । पुष २५ गते बुधबार रातीको १२ बजेदेखि प्रदेश सभा. . .


‘तपस्वी’राम बहादुर बम्जनको घरबाट बिभिन्न १७ देशका मुद्रा बरामद

काठमाडौं । मंगलबार पक्राउ परेका‘तपस्वी’रामबहादुर बम्जनको घरबाट ठूलो सङ्ख्यामा नेपाली तथा विदेशी रुपैयाँ बरामद गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन करोड तीन लाख ७५ हजार पाँचसय रुपैयाँ नेपाली रकम र बिभिन्न १७ देशका मुद्रा बरामद गरेक. . .


प्रधानमन्त्री दाहालले मागे आफ्नै पार्टीको सहयोग

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता कार्यकर्तासँग सरकारले गरेका राम्रा काममा सघाउन आग्रह गरेका छन् । सरकारको नेतृत्व गरेर आफूले राम्रा कामहरु अघि बढाएको भन्दै उनले माओवादीका नेता कार्यकर्तासँग त्यसमा स. . .


मुस्ताङ : जता हेर्यो उतै राम्रो

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङ न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नैपर्ने विश्वका ५२ वटा गन्तव्यमध्ये ३७ औं नम्बरको सूचीमा समावेश गरेपछि यसले थप चर्चा बटुलेको छ । वास्तवमा मुस्ताङ पुग्ने हुटहुटी हरेक पर्यटकलाई हुनेगर्छ । मुक्तिनाथ, जोमसोम, लोमान्थाङ र कागवेनी पर्यटकको रोजाइमा पर्छ । तर मुस्. . .


विराटनगरमा सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय विरुद्ध अदालतको अन्तरिम आदेश

विराटनगर । उच्च अदालत विराटनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक विरुद्ध परमादेश जारी गरेको छ । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक विरुद्ध अन्तरिम आदेश जारी गर्दै बिक्री वितरणको बाटो खुल्ला गरिदिएको हो । अदालतको यो आदेशसँगै विराटनगर महानगरपालिक. . .


कोशी प्रदेश प्रहरी प्रमुखमा डिआइजी चन्द्रकुबेर खापुङ आउने

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा डिआइजी चन्द्रकुबेर खापुङ आउने भएका छन् । कोशीका प्रहरी प्रमुख डिआइजी रोजेशनाथ बाँस्तोलाको नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाण्डौमा सरुवा भएको छ । कोशी प्रदेशको डिआइजी भएर आउने खापुङ २०५० सा�. . .


विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचीमा ‘मुस्ताङ’

काठमाडौं । अमेरिकी समाचारमाध्य न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ । न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वणर्न गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मु. . .


विराटनगरका ऋषिदेव समुदायका महिलालाई सीप सिकाउँदै माहेश्वरी महिला मञ्च

विराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगरको दलित समुदायका १५ महिलालाई सिलाइ तालिम दिन थालेको छ । महिला मञ्चले अधिकारवादी संस्था एबिसी नेपालको सहयोगमा विराटनगर महानगरपालिका वडा नं. १२ सिमराहीका ऋषिदेव समुदायका महिलालाई सिलाइ तालिम दिएको हो । तालिम लिने महिलामा १८ देखि २१ वर्षसम्मका युवती छन् । उन�. . .


एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, माघदेखि ब्याजदर घट्ने

काठमाडौं । एनआईसी एशिया बैंकले माघ १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न खाताको ब्याजदर घटाएको जानकारी दिएको छ । बैंकले पुस महिनामा ८.६७ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर माघ १ गतेदेखि ८.०६५ प्रतिशतमा झार्ने बताएको छ । बैंकले आफ्. . .


‘तपस्वी’ राम बहादुर बम्जनको घरबाट ३ करोड भन्दा बढी नगद बरामद

काठमाडौँ । ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ । हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ । बरामद वि. . .


इपिएसको परीक्षा तीन चरणमा

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) उत्पादनतर्फको भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनतर्फ २०२४ को रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । वैदेशिक रोजगार विभाग र दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) बिचको बैठकले सोमबार भाषा परीक्षासम्बन्धी विवाद टुङ�. . .