समाचार

दक्षिण कोरियाली संसदले कुकुरको मासु खाने चलनको अन्त्य गर्दै

काठमाडौं । दक्षिण कोरियाको संसदले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ । त्यहाँको संसदमा आज मंगलबार यस बिषयमा मतदान हुने अपेक्षा गरिएको छ । पशु कल्याणको लागि काम गरिरहेका संस्थाहरुले घरपालुवा जनावर कुकुरको मासु खानु र त्यही प्रयोजनका लागि बेचबिखन गर्नु अन्याय भएको . . .


दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमागिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ स�. . .


नेपालमा पनि कोभिडको जेएन.१ सब-भेरियन्ट : रोकथामका लागि के गर्दै छ सरकार?

काठमाडौं । छिमेकी मुलुक भारतमा प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन.१ नेपालमा पहिलोपटक पुष्टि भएको छ । विभिन्न देशबाट फरक फरक उमेरका व्याक्तिहरुबाट संकलित १६ वटा पीसीआर र एन्टीजेन पोजेटीभ नमुनाहरुमा गरिएको परिक्षणमा ७ जनामा यो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस. . .


कोशी प्रदेश : सभामुखको टुंगो लगाउन दलहरू बैठकमा

विराटनगर । कोशी प्रदेशमा सभामुखको टुंगो लगाउन यतिबेला दलहरु बैठक बसिरहेका छन् । कोशी प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेस संसदीय दलको र प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको बैठक जारी छ । भने राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ । राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिन�. . .


बक्यौता रकम किस्ताबन्दीमा बुझाउन विद्युत प्राधिकरणको आव्हान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुसवापत्को बक्यौता महसुल रकम किस्ताबन्दीमा बुझाउन सार्वजनिक आह्वान गरेको छ । डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाएको भन्दै उद्योगहरूको लाइन काटिएपछि व्यवसायी आन्दोलित भइरहेका बेला प्राधिकरणले यस्तो सूचना निकालेको हो । प्राधिकरणले तिर्न बाँकी. . .


राष्ट्रियसभा निर्वाचनः उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले अगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ । राष्ट्रियसभाका रिक्त १९ पदका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरद्ध आज उजुरी दिने कार्यता. . .


राष्ट्रिय सभामा अब पहिलो दल माओवादी, दोस्रो कांग्रेस

काठमाडौं । राष्ट्रिय सभा सदस्यको १९ सीटका लागि हुने निर्वाचनमा सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धन विपक्षीसँग प्रतिष्पर्धा गरेरै अघि बढ्ने भएको छ । यसको पुष्टि उनीहरुले सीट भागबण्डासँगै मनोनयन दाखिलाबाट गरेका छन् । दलहरु केहीले प्रत्यक्ष निर्वाचनमा हारेका नेतालाई रा�. . .


पाथीभरा क्षेत्रका ‘साइन बोर्ड’ हटाउन निर्देशन

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ। वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो । यसका लागि समितिले आगामी माघ १५ गतेभित्र पाथीभरा जाने पदर्मा�. . .


म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षीत गरेको छ । गएराति राति भएको खेलमा विगन एथलेटिकलार्य २-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले चौथो चरणको यात्रा तय गरेको हो । युनाइटेडको जितमा डिआगो डिलोट र ब्रुनो फर्नान्डेजले एक-एक गोल गरेका थिए । २२ औं मिनेटमा युन. . .


श्रमिकलाई युरोप पठाउने बाटो खुल्यो

काठमाडौँ । सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि–२०८०’ ल्याएसँगै संस्थागत मागपत्र प�. . .


लेबनानले आक्रमण गरेपछि इजरायलद्धारा जवाफी हमला

काठमाडौं । लेबनानले आफ्नो भूमीमा आक्रमण गरेपछि इजरायलले कडा जवाफी हमला गर्दै आएको छ । इजरायली आक्रमणमा हिजबुल्लाहको विशेष कमाण्डो युनिट रडवान फोर्सका एक वरिष्ठ कमाण्डर मारिएको दावी गरिकएको छ । लेबनानको सुरक्षा एजेन्सीसँग सम्बन्धित स्रोतहरूले मारिएका कमाण्डर विसाम अल ताविलको रूपमा पहिचान गरेका . . .


फ्रान्सकी प्रधानमन्त्रीले एलिजावेथले दिइन् राजीनामा

काठमाडौं । फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार उनको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोर्नको राजीनामा अन्य उपायहरू लगायत केही विदेशी �. . .