समाचार

विराटनगरसहित दश सहरमा अस्करको ‘सिनेमा साक्षरता अभियान’

काठमाडौं । दुई दशकदेखि नेपालमा फिल्म शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ । आज चैत १४ देखि २५ सम्म सञ्चालन हुने अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख १० सहरमा गर्न लागिएको कलेजले जनाएको छ । पूर्वको बिर्तामोडबाट सुरु हुने अभियान वि. . .


देशभरको मौसम बदली : यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मधेश र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ । आज दिउँसो कोशी, . . .


आईपिएल : चेन्नाईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

काठमाडौं । साविक विजेता चेन्नाई सुपर किंग्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा गुजरात टाईटन्सलाई ६३ रनले पराजित गर्दै चेन्नाईले दोस्रो जित निकालेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ . . .


यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तैगरी, बेलायती पाउण्ड एकको. . .


विश्वकप छनोट : नेपाल बहराइनसँग ३–० गोल अन्तरले पराजित

काठमाडौं । फिफा विश्वकप तथा एएफसी एशियन कपको संयुक्त छनोटमा नेपाल बहराइनसँग फेरि पराजित भएको छ । दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न अयोग्य भएपछि नेपालले दुवै खेल ‘होम’ एन्ड ‘अवे’ बहराइनमै खेलेको थियो । पहिलो खेलमा ५–० को पराजय भोगेको नेपालले बुधबार बिहान सकिएको दोस्रो खेलमा ३–० गोल �. . .


न्यूरो हस्पिटलको विराटनगरमा ‘वल्र्ड पर्पल डे’ ६ दिन सम्म ओपीडि सेवा निःशुल्क

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वल्र्ड पर्पल डे’ को अवसर पारेर सेचतनामुलक प्रभातफेरी निकालेको छ । न्यूरोले हस्पिटलले एक कार्यक्रमको आयोजना गरी मंगलबार विहान प्रभातफेरी निकालेको हो । न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा आएर सम्पन्न भएको . . .


ऐतिहासिक फिल्म ‘नालापानी’ पुनः प्रदर्शन हुँदै

विराटनगर । ऐतिहासिक कथामा आधारित फिल्म ‘नालापानी’ पुनः प्रदर्शनमा आउने भएको छ । गत वर्ष प्रदर्शन भइसकेको चलचित्र ‘नालापानी’ आगामी साउन १८ गते पुनः प्रदर्शन गर्न लागिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रले इतिहास प्रस्ट बुझाउने, राष्ट्रप्रेम बढाउने र पुर्खाहरूले दिएको बलिदान सबैले हेरेर बुझ्नै�. . .


धनगढी उपमहानगरका प्रमुख हमालका छोरी गोवाबाट सम्पर्कविहीन

विराटनगर । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकीछिन्। ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी छोरी चैत १२ गते सोमबारदेखि जोरबा वाईब आस्विन ब्रिजबाट सम्पर्कविहीन भएको प्रमुख हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। हमालले छो�. . .


अन्तराष्ट्रियस्तरमा पदक विजेता खेलाडी र प्रशिक्षकलाई कोशी प्रदेशको सम्मान

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले अन्तराष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलवार धनकुटामा पुरस्कृत गरेका छन् । सम्पर्क कार्यालय स्थापना पछि पहिलो मन्त्रिपरिषद् बैठकका लागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरेका हुन् । सम्मानित. . .


सुहाङले सम्झाए राजनीतिमा बंशवाद र नातागोता

काठमाडौं । इलाम २ को उपनिर्वाचनको उम्मेदवार चयनमा एमालेले आइतबार एउटा ‘बोल्ड’ निर्णय गर्यो । एमालेले आफ्ना दिवंगत नेता सुवास नेम्वाङका कान्छा सुपुत्र सुहाङलाई त्यस क्षेत्रका लागि आधिकारिक उम्मेदवार बनायो । सुहाङ जस्तै त्यो क्षेत्रमा उम्मेदवार हुन आकांक्षा राख्ने जिल्ला उपसचिव रवीन्द्र सुवेदी, ज. . .


‘विराट गोल्डकप’, सुस्त प्रचार–प्रसार : विराटनगरवासीलाई नै थाहा छैन विराट गोल्डकप कहिले हो…?

प्रेम देवान विराटनगर । आयोजकको कमजोर तयारीका कारण आठौं संस्करणको विराट गोल्डकपको प्रचार–प्रसार न्यून भएको छ । विराटनगरको पहिचान झल्काउने गोल्डकपको प्रचारप्रसार नहुँदा कहिलेदेखि हो ? भन्ने जानकारी विराटनगरवासीलाई समेत छैन । यस पटकको विराट गोल्डकप कहिले हो ? भन्ने बारेमा विराटनगरवासीलाई जानकार नभ�. . .


नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : महामन्त्री गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको बताएका छन् । मंगलबार ‘नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले राजनीतिमा छट्टुहरु हाबी भएको भन्दै अहिलेको अवस्थामा नवीन्द्रराज जोशी जस्तो व्यक्तित्व�. . .