समाचार

जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

काठमाडौँ । जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मङ्गलवार यसबारेमा जानकारी गराएक�. . .


तीन हजार पाँच सय वेबसाइटमा समस्या

काठमाडौँ । सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका केन्द्रबाट सञ्चालनमा रहेका सबै सरकारी वेबसाइटमा आइतबार र सोमब�. . .


इलामको एकै बगानबाट दश लाखको सुन्तला बिक्री

इलाम । इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्नुभएको छ । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ । “मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु”, चापागाईँले भन्नुभयो । स. . .


नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार �. . .


विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो । नवस्थापित कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ�. . .


युनाइटेड मेवाखोला हाइड्रोपावरले आइपीओ ल्याउने

काठमाडौं । ताप्लेजुङमा ५० मेगावाटको आयोजना निर्माण गरिरहेको युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड साधारण सेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनी र सिटिजन्स क्यापिटल लिमिटेडबीच सोमबार सम्झौता भएको छ । साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा . . .


अर्धनग्न प्रदर्शन गर्ने १४ जना पक्राउ

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट युवाले विभिन्न उच्च प्रशासनिक निकायमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । उनीहरुले ललितपुरस्थित पुल्चोकको मन्त्री निवास,प्रधानमन्त्री निवास बालुवाटार गेटमा, सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, सर�. . .


नयाँ वर्षमा भारतबाट आउने पर्यटकलाई नेपाली टोपी लगाई स्वागत

विराटनगर । अग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा भारतबाट नेपाल आउने पर्यटकहरुलाई रानी नाकामा गिरी फाउण्डेशनले नेपाली टोपी लगाई स्वागत तथा सम्मान गरेका छन् । नेपाली सीमामा गिरी फाउण्डेशनका संयोजक अभिषेक गिरीले नेपाली टोपी खाँदा तथा मिठाई सहित स्वागत गरेका हुन् । पर्यटन प्रवद्र्धन र दुई देश बीचको सम्बन्�. . .


कांग्रेसभित्रै गुटगत अभ्यास चरम सीमामा पुगिसक्यो : भीम पराजुली

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै . . .


करिम फाउण्डेशनद्धारा रानी नाकामा भारतीय पर्यटकलाई नेपाली टोपी लगाई स्वागत

विराटनगर । अंग्रेजी महिनाको नयाँ वर्ष २०२४ को अवसरमा भारतबाट नेपाल आउने पर्यटकहरुलाई नेपाली सीमा नाकामा करिम फाउण्डेशनले नेपाली टोपी तथा खादा लगाई स्वागत गरेको छ । सामाजिक कार्य गर्दै आएको करिम फाउण्डेशनले नयाँ बर्षको अवसरमा पारेर सोमाबार विहान भारतबाट आउने पर्यटकलाई नेपाली टोली पहिराएर स्वागत . . .


पहिचानपक्षधरले मुख्यमन्त्री कार्कीलाई बुझाए ध्यानाकर्षणपत्र

विराटनगर । प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पुन:नामाकरणको बारेमा ध्यानाकर्षण पत्र बुझाएका छन् । संघर्ष समितिले सोमबार मुख्यमन्त्री कार्यालयमा पुगेर मुख्यमन्त्री कार्कीलाई पुन:नामाकरणको बारेमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । कोशी नाम �. . .


बन्द भयो चियाको उत्पादन

मङ्लबारे (इलाम) । चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन् । प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हु�. . .