काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ। शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डो�. . .
इन्दु साह विराटनगर । पछिल्लो समय विराटनगरमा स्नातक तहको शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्ना कम हुन थालेका छन् । सरकारी क्याम्पस वा निजीस्तरका कलेजहरुले नयाँ–नयाँ शैक्षिक कार्यक्रम ल्याएपनि विद्यार्थीको भर्ना दर भने वर्षेनी घट्दो दरमा रहेको हो । कक्षा १२ अध्ययन सकाएर विदेशिने विद्यार्थीको स. . .
काठमाडौं । ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी गरेको आरोपमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले शुक्रबार दिउँसो उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्�. . .
काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उहाँ सवार गाडीको हावा खोलेर आगाे लगाइएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा एक जना घाइने भएको जानकारी महानगरीय प्रहरी परिसर ललितपुर�. . .
विराटनगर । विराटनगरको मुटु र शहरको प्रवेश गर्ने मुख्य केन्द्र महेन्द्रचौक र ट्राफिकचौक नै अहिलेसम्म विद्यमान छ । शहरको केन्द्रमा पाठ्यपुस्तक र स्टेशनरी व्यापार फस्टायो । यसले शहरमा पठन संस्कृतिको झल्को दिन्थ्यो । विराटनगरमा राजनीतिक आन्दोलनका लागि एकाध योगदान शहरको केन्द्रले प्रतिनिधित्व गरेको �. . .
विराटनगर । इटहरीमा रहेको द योङ्ग बद्र्रस क्लबले स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेश स्तरीय गोल्डकप प्रतियोगिता गर्ने भएको छ । आगामी माघ १३ गतेदेखि २० गतेसम्म इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा गोल्डकप हुने शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो । क्लबका स�. . .
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि माल्टा पठाउने पैसा लिई सम्पर्कविहीन रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्थायी घर जुम्ला गाउँपालिका–५ घर भई हाल काठमाडौंको स्वयम्भु बस्ने ३२ वर्षीय धर्मेन्द्र शाहीलाई पक्राउ गरेको हो । शाहीले टेकराज पाण्डे�. . .
युक्रेन । रूसले युक्रेनको राजधानी किएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण भएको हो । किएभ शहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फ�. . .
विराटनगर । विराटनगरमा एक व्यक्तिले एभरेष्ट बैंकको एटीएम मेसिन तोडफोड भएको छ । विराटनगरमा चोरी गर्ने उद्देश्यले एभरेष्ट बैंकको एटीएम मेसिन तोडफोड गरिएको हो। चोरी गर्ने उदेश्यले बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटीएम मेसिन तोडफोड भएको प्रहरीले जनाएको छ । एटीएम मेसिन फुटा�. . .
विराटनगर । विराटनगरको हिमालय रोडमा बनेका संरचना विरुद्ध आन्दोलनमा उत्रिएका व्यवसायीसँग छलफल गर्न महानगरपालिकाले वार्ता समिति गठन गरेको छ । व्यवसायिले अव्यवहारिक रुपमा योजना निर्माण गरेर अनावश्यक संरचना निर्माण गरेको भन्दै भत्काउन माग गरेपछि महानगरपालिकाले उनीहरुसँग वार्ता गरेर निचोड निकाल्ने �. . .
सुजता लिम्बू विराटनगर। कोशी प्रदेशसभा पाँच महिनादेखि सभामुख बिहिन छ । माओवादी केन्द्रबाट सभामुख बनेका बाबुराम गौतमले साउन १६ गते पदबाट राजीनामा दिएसँगै यतिबेला कोशी प्रदेशसभा सभामुख बिहिन भएको हो । २०७९ पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले गठबन्धन दलका शीर्ष नेताको आग्रहमा राजीनामा दिए. . .
जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा फँडानी गरेको हो । कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहे�. . .