समाचार

जस्ताले लागेर एक सय सात वर्षीय वृद्धको मृत्यु

वीरगञ्ज (पर्सा) । हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो । घरमा बसिरहनुभएका उहाँ धारिलो जस्ताले लाग्दा गम्भीर घाइते हुनुभएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साक�. . .


क्यानको प्रष्टीकरण : लामिछानेलाई भिसा दिलाउन प्रयास गरेकै हो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सबै प्रयास गर्दा पनि काठमाडौंमा रहेको अमेरिकन राजदूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको जनाएको छ । दोस्रो पटक लामछिानेको भिसा ‘रिजेक्ट’ भएपछि क्यानका सचिव पारस खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै कूटनीतिक नोटसहित पहल गर्दा पनि भिसा नदिएको बताएक�. . .


कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज काठमाडौंसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय. . .


फौजदारी मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

काठमाडौं । वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्ध चुपचाप राख्न गोप्य रूपमा पैसा (हस् मनि) दिएको आरोप लागेका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्रम्प उक्त मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार न्यु योर्क ट्रायल कोर्टमा सम्पन्न जुरी �. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ । बेलाय�. . .


नेपाल–अमेरिकाबीचको अभ्यास खेल मौसमका कारण रद्द

काठमाडौं । आइसिसी टी–२० विश्वकप अगाडि नेपालले खेल्ने अन्तिम अभ्यास म्याच रद्द भएको छ । आइसीसीले नेपाल र अमेरिका बिचको खेल बिहीबार खेलाउने तय गरेको थियो । तर खराब मौसमका कारण खेल रद्द भएको हो । डालासको ग्रान्ड प्रिएरीमा टस समेत भएको थियो । घरेलु टोली अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । त्यस पछि भा. . .


विराटनगर पुष्पलालचौक–ठुलोमिलको १७९५ मिटर सडकका खाल्डा पुर्न १ करोड ३२ लाखमा ठेक्का

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले पुष्पलालचौक–ठुलोमिलसम्मको दुरीमा सडक खाल्डा मर्मत प्रक्रिया अगाडी बढाएको छ । विराटनगर–३ र १ क्षेत्रमा पर्ने एक हजार ७९५ मिटर दुरीमा सडक खाल्डा कालोपत्रे गर्न एक करोड ३२ लाख ३५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । महानगरपालिका योजना पूर्वाधार महाशाख�. . .


विराटनगरबाट सुरु भयो रोजगार मेला

विराटनगर । सिप, ज्ञान र क्षमता भएर पनि बेरोजगार भएर बसेका युवाहरुलाई रोजगारदाता संस्थासँग जोड्ने हेतुले विराटनगरमा दुई दिने श्रमाधान रोजगार मेला सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,सामाजिक विकास मन्त्रलाय कोशी प्रदेश र विराटनगर महानगरपालिकाको आयोजना तथा नेपाल उद्योग वाणिज्य स. . .


ज्ञवाली नायब महान्यायाधिवक्ता, पोखरेल सर्वोच्चका रजिष्ट्रार नियुक्त

काठमाडौं । सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले न्याय सेवा आयोगको निर्णयलाई वैधानिकता दिने निर्णय गरेको हो । यसैगरि ज्ञवालीसँगै सहसचिवबाट सचिवमा बढुवा भएका यमबहादुर बुढामगरलाई न्याय परिषद�. . .


क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएको भएपनि भिसा दिन नमानेको हो । बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामछिानेलाई पनि टी-२० विश्वकप �. . .


वृद्धा हत्याका पाँच आरोपित सार्वजनिक

झापा । बिर्तामोड–४ की वृद्धा विष्णुमाया विष्टको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य अभियुक्त गंगाप्रसाद राजवंशी रहेको जनाएको छ । चोरी गर्ने उद्देश्यले राजवंशीको समूहले ६८ वर्षी�. . .


एसिड आक्रमण पीडितलाई राहत क्षतिपूर्ति कोषबाट दिइने

काठमाडौं । कानुनमन्त्री पदम गिरीले एसिड आक्रमण पीडितहरुको क्षतिपूर्तिको समस्या क्षतिपूर्ति कोषबाट समाधान गर्ने बताएका छन्। सिंहदरबारमा बिहीबार महिला तथा सामाजिक मामिला समितिमा एसिड आक्रमण पीडितहरुको क्षतिपूर्ति सम्बन्धमा भएको छलफलमा उनले एसिड आक्रमणका घटना आफैंमा संवेदनशील विषय भएकाले ढिला �. . .