विराटनगर । कृषि क्षेत्रको व्यवसायीकरण गर्नका लागि कृषि फाइनान्स, कर र बीमामा सहजीकरण हुनुपर्ने सरोकारवाल पक्षले सुझाव दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) सँगको सहकार्यमा विभिन्न जिल्लाहरुका सरोकारवालाहरुबीच विराटनगरमा भएको �. . .
सुजता लिम्बु विराटनगर । सहकारी ठगीको मारमा परेको विराटनगर महानगरपालिका– ५ का सन्तोष गुरागाई चियापसल चलाउछन् । उनले दुई वर्ष अगाडि तुलसी बहुमुखी सहकारीमा घरजग्गा बेचेर पैसा जम्मा गरे । राम्रो ब्याज र छोरीलाई अध्ययनका लागि विदेश पठाउने कागजात मिलाउन भनेर उनले सहकारीमा पैसा राखेका रहेछन् । गुरागाईं�. . .
विराटनगर । मोरङ प्रहरीले फैसला कार्यान्वयनमा एक महिनाको अवधिमा देशैभरीमा उत्कृष्ट सफलता हाँसिल गरेको छ । समाजमा दण्डहिनताको अन्त्य र कानुनको परिपालनामा सकारात्मक सन्देश प्रवाह गर्न फागुन १४ गतेदेखि यताको अवधिमा जिल्लाभरबाट ३६१ फरार प्रतिवादी पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ. . .
विराटनगर । इटहरी उपमहानगरपालिका-६ का वडाध्यक्ष दिवस पोखरेलले सञ्चार जगत मौलाउदै जाँदा न्युज भन्दा भ्युज खोज्ने क्रममा यथार्थ आउन नसकेको बतएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्य समितिद्वारा आयोजित पहिचानको आन्दोलन र संचारकर्मीको भुमिका कार्यक्रममा बोल्दै उनले यस्तो बत. . .
काठमाडौँ । “एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो खै पालो पनि आउँदैन,” काठमाडौँको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरुमध्ये रेवती पौडेल भन्नुहुन्छ । उमेरले ६० नाघिसक्यो । एकभाँडो पानीका लागि लाइन बसेको एक घण्टा बितिसक्दा पनि पालो नआएपछि उहाँ भन्नुहुन्छ, “मेलम्च. . .
काठमाडौँ । समाजमा अझै पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिले के नै गर्न सक्छन् र भन्ने हेयको दृष्टि कायमै छ । तर परिवारको साथ र सहयोगसँगै अवसर पाएमा उनीहरू पनि आफ्नै खुट्टामा उभिन सक्छन् है भन्ने उदाहरण बन्नुभएको छ, भैसैँपाटीका २३ वर्षीय प्रितम विक । उहाँ विगत दुई वर्षदेखि भैसैँपाटीकै ‘सेकुवा बगान’ रे�. . .
काठमाडौँ । बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो । आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ। यस्तै तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख. . .
फिक्कल । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उनले भने, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो. . .
विराटनगर । मलेसियामा कार्यरत रहेको अवस्थामा पीडित भई अलपत्र भएका नेपाली श्रमिकहरुको उद्धार गर्दै आएको पिएनसिसिले बेबारिसे अवस्थामा रहेका नेपालीहरुको उद्धार गरि स्वदेश फिर्ता पठाउने अभियान सुरु गरेको छ । नेपाली राजदूतवाससंगको सहकार्य साथै एनआरएन, प्रवासी नेपाली मञ्च, प्रवास नेपाली विभाग लगायतक�. . .
काठमाडौं । उर्जामन्त्री शक्तिबहादुर बस्नेतलेसंघीयता र गणतन्त्रआएपछि देशमाकेही पनि राम्रो कामै भएन भन्ने आम मानसिकतालाई चिर्नुपर्ने बताएका छन् । उनले यो व्यवस्था आएपछि नै उर्जा क्षेत्रमा तुलनात्मक रुपमा बढी विकास भएको उल्लेख गर्दै आगामी चार महिनाभित्र पाँच सय मेगावट विद्युत उत्पादन हुने दाबी गर. . .
विराटनगर । कोशी प्रदेश सरकारले यश प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ । काेशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेकाे बैठकले १४ वटै जिल्लाका १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले बताएका छन�. . .
काठमाडौं । मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेपछि दिल्लीको राजनीतिक माहोल एकाएक गर्माएको छ । पार्टी प्रमुख केजरीवाल नै पक्राउ परेपछि ‘आप’ले शुक्रबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । बिहीबार राति पक्राउ परेका केजरीवाललाई इडीले आज अदालतमा पेश गर्दैछ । दिल्ली सरकार चलाउने प्रश्नमा आम आदमी पा. . .