समाचार

विराटनगर जुट मिल्सको जग्गा खाली गर्ने हल्ला चलेसँगै स्थानीय त्रसितसँगै आक्रोसित

विराटनगर । मंगलबार राष्ट्रिय तथा स्थानिय अनलाईन न्युज पोटलहरुमा विराटनगर जुट मिल्सको स्वामित्वमा रहेको जग्गा खाली गराउने सरकारको तयारी भन्ने समाचारहरु प्रकाशन भएको थियो । समाचार प्रकाशन भएसँगै विराटनगर १५ हटतालि हाटमा लामो समयदेखी बसोबास गर्दै आएका स्थानियवासीहरु एकएक आत्तिए । आफुहरुलाई हटाउने �. . .


विराटनगर जेसीजद्वारा “टुगेदर फर अटिजम” कार्यक्रम सम्पन्न

विराटनगर । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल मन्त्रका साथ विराटनगर जेसीजले “टुगेदर फर अटिजम” नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अटिजम भएका व्यक्तिहरू पनि समाजका अभिन्न अङ्ग हुन् भन्ने सन्देश प्रवाह गर्दै उनीहरूको अधिकार, सम्मान र समान अवसरको पक्षमा जनचेतना अभिवृद्धि गर�. . .


आयातकर्तासँग वस्तुको खुद्रामूल्य खोज्दा विराटनगर भन्सारमा रोकिए कन्टेनर

विराटनगर । बालेन सरकारले आयातकर्तासँग वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्सार बिन्दुमै खोज्दा व्यावसायिक अलमलमा परेका छन् । विराटनगर भन्सार कार्यालयमा व्यवसायिक वस्तुको जाँचपास मंगलबारदेखि रोखिएको छ । भन्सार यार्डमा अहिले मालवस्तु बोकेका मालवाहक पार्किङ्ग गरेर राखिएको छ । औद्योगिक प्रयोजनक�. . .


हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७ वैशाखमा ज्यान गुमाएका श्रीकृष्ण विश्वकर्माकी आमा बिन्दमाया विश्वकर्माले आफूले न्याय नपाउन्जेल छोराको लास नबुझ्ने बताएकी छन् । बुधबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बनाएकी हुन् । विश्वकर्माले �. . .


मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थालाई प्रभावकारी बनाउन आफ्नै कार्यकक्षबाटै डिजिटल माध्यममार्फत नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएकी छन् । मालपोत कार्यालयहरूमा पछिल्�. . .


जोखिममा रहेका महिलाहरूलाई स्वरोजगार बनाउन सिलाई मेसिन वितरण

विराटनगर । नवअभियान नेपालले महिला तथा युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई मेसिन वितरण गरेको छ। मानव बेचबिखन न्यूनीकरण र सीप विकासका लागि क्रियाशील यस संस्थाले आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम गरि ६ थान सिलाई मेसिन वितरण गरिएको हो । संस्थाकी कार्यकारी निर्देशक सबिना श्रे�. . .


एसईई दिएर घर बसेका विद्यार्थीलाई सेन्ट जोसेफमा फुड च्यालेन्ज कार्यक्रम

विराटनगर । सेन्ट जोसेफ कलेजले सोमबार एसईई दिएर बसेका विद्यार्थीहरूका लागि ‘द ग्रान्ड बाइट ब्याटल’ फुड च्यालेन्ज कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूको आत्मविश्वास बढाउन र उनीहरूको क्षमता प्रस्फुटन गराउने उद्देश्यले यो कार्यक्रम गरिएको हो। कार्यक्रममा स्पिड इटिङ र क्वान्टिटी च्यालेन्ज जस�. . .


जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम पदार्थमा लाग्दै आएका विभिन्न करहरू हटाउन सरकारसँग माग गर्दै पहिलो पटक पत्रकार सम्मेलन गरेका छन् । आइतबार आयोजित प्रेस मिटमा उनीहरूले ‘महँगीको मारमा सुशासन फरार’ नामक अभियान सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा लगाइएका कर संरचनाम�. . .


सरकारको अध्यादेश शासन विरुद्ध विपक्षी मोर्चाबन्दी : राष्ट्रपतिलाई गुहार्दै चार दल

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य भएको केही दिनभित्रै संवैधानिक परिषद र सहकारी ऐन लगायतका महत्वपूर्ण विषयमा अध्यादेश ल्याउन सिफारिस गरेपछि विपक्षी दलहरूले यसको कडा विरोध गरेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठ. . .


नेपाली कांग्रेस अनुशासन समितिको निर्णयः रामेछाप सभापति पूर्णबहादुर तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको छ। समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आइतबार बसेको बैठकले अनुशासन उल्लंघनसम्बन्धी विभिन्न विषयमा निर्णय गरेको हो। बैठकले तामाङल. . .


गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा निकै अगाडि नै राजस्व संकलन पूरा गर्ने भएको छ । आर्थिक वर्ष सकिन साढे दुई महिना बाँकी रहँदै कार्यालयले तोकिएको लक्ष्यको ९८.५१ प्रतिशत राजस्व संकलन गरिसकेको छ । भन्सार कार्यालयको वार्षिक लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ रहेकोमा संकल�. . .


हुकुमबासी हटाउने विषय ठिक तर वास्तविक सुकुम्वासीमाथिको डोजर सह्य छैन : सांसदहरू

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासीमाथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै उनीहरूले गैरसुकुम्बासीलाई हटाउने विषय उचित भए पनि वास्तवि सुुकुम्बासीलाई बेघरबार बनाउने विषयले उचित नभएकोसमेत ब. . .