समाचार

मधेश प्रदेश सरकारद्वारा २०८१÷८२ मा अहिलेसम्मकै उच्च आन्तरिक राजश्व संकलन

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । यस अघिका वर्षहरुको तुलनामा यो हालसम्मकै उच्च राजश्व संकलन भएको देखिएको छ । विगत वर्षहरूसँग तुलना गर्दा २०८१÷८२ मा संकलित रकम सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी भएको अर्थ मन. . .


डिजिटल प्लेटफर्मका फाइदा धेरै छन् तर दुरुपयोग बढ्यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफ. . .


विराटनगरको बाल सुधारकेन्द्रबाट बाहिरीएका बाल बिज्याइँकर्ता सुरक्षाकर्मीको नियन्त्रणमा

विराटनगर । विराटनगर ३ मा रहेको बालसुधार केन्द्रमा आज दिउँसो भएको झडपपछिको तनावग्रस्त स्थितिलाई मोरङ प्रशाासनले नियन्त्रणमा लिएको छ । सुधारगृहमा रहेका बाल बिज्याइँकर्ताबीच दोहोरो झडप हुँदा केही बेर त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । एक्कासी झडप भएर अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार. . .


जीवन विकासका संस्थापक मण्डललाई ‘शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार

काठमाडौं । मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद तथा जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक योगेन्द्र मण्डललाई “शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार” प्रदान गरिएको छ । स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित समारोहमा जीवन विकासका संस्थापक मण्डललाई २ लाख राशीका. . .


सिलीगुडीमा जारी “दुन फुटबल फिएष्टा सिजन २” मा डीपिएस स्कुलको शानदार जित

भारत । भारतको सिलिगुडीमा जारी दुन फुटबल फिएष्टा सिजन २ अन्तर्गत आज सम्पन्न खेलमा बिराटनगरको डीपीएस स्कुलले शानदार प्रदर्शण गर्दै प्रतिस्पर्धि दार्जिलिङ पब्लिक स्कुल लाई १–० गोल अन्तरले पराजित गरेको छ । मंगलवारको खेलमा डीपीएसको तर्फबाट एक मात्र बिजयी गोल जर्सी नं। २१ का खेलाडी जेनिल बिष्टले गरेका थ�. . .


रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले पुर्पक्षका लागि थुनामा पठाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले लाखौं जनताले सहकारीमा गरेको वचत हि. . .


विराटनगरमा रथयात्राका दिन पर्सादी र पानी बाँड्न बहुधार्मिक सहभागिता

इन्दु कुमारी साह विराटनगर । कोशी प्रदेशको ऐतिहासिक एवं सांस्कृतिक शहर विराटनगर आगामी भाद्र १ गते भव्य रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यस दिन हजारौं भक्तजन श्रद्धा, भक्ति र उमङ्गका साथ शहरको विभिन्न मार्ग हुँदै यात्रामा सहभागी हुनेछन् । यस अवसरमा धार्मिक आस्थासँगै मानव सेवाको भावनाले पनि उत�. . .


दरबन्दीको तुलनामा कार्यरत प्रहरीको संख्या क्रमश घट्दै

काठमाडौं । दरबन्दीको तुलनामा कार्यरत प्रहरीको संख्या क्रमश घट्दै गईरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले यस्तो बताएका हुन् । बुधबार परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काठमाडौं जिल्लाको लागि नेपाल प्रहरी�. . .


तुर्किमेनिस्तान भ्रमण बारे प्रधानमन्त्री ओलीद्वारा सदनलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्किमेनिस्तान भ्रमण उपलब्धीमुलक रहेको सदनलाई जानकारी गराएका छन् । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन १८ गते तुर्कमेनिस्तान भ्रमणमा गएका थिए । उनले उक्त भ्रमणबारे आज संसद्मा सम्बोधन गरिरहेका छन् । उनी तुर्किमेनिस्तानको. . .


कैलाली कारागार घटनाका दोषीलाई कारबाही गर्न संसदिय समितिको निर्देशन

काठमाडौं । कानुन समितिले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति विमला सुवेदीले देशका विभिन्न जिल्लाहरूमा अवस्थित कारागारहरूमा समय समयमा हुने गरेका झडप तथा कुटपिटका घटनाहरू द�. . .


गल्ती नगरेको भए जस्तो सुकै छानबिन आयोग बनाएपनि फरक पर्दैन : सांसद सिहं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले गल्ति नगरेको भए जस्तो सुकै छानबिन आयोग आएपनि डराउन नपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे बोल्दै कल्याण श्रेष्ठ वा  शुशिला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गर्न माग गरे । उनले  बदम�. . .


बालसुधार गृह विराटनगरको प्रशासन कक्ष तोडफोड, हुल बाँधेर प्रहरीमाथि आक्रमण एकजना घाईते

विराटनगर । बाल सुधार गृह विराटनगरमा भएको दोहोरो झडपले त्यहाँको प्रशासन समेत बाहिर निस्कनुपर्ने स्थिति सिर्जना भएको छ । सुरक्षका लागि खटिएका प्रहरीले सुधारगृहमा राखिएका किशोरहरुलाई सम्झाउँदा सुरु भएको झडपसँगै प्रशासन कक्षसहित तोडफोड भएको छ । बालसुधार गृहका वार्डेन गायत्रीप्रसाद ढकालका अनुसार स�. . .