समाचार

इरानमा प्रदर्शनका क्रममा हजारौँको मृत्यु भएको खामेनीको स्वीकारोक्ति

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले हालै देशभर भएका प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेका छन् । कडा दमनका कारण अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको बेला आएको यो स्वीकारोक्ति इरानी नेतृत्वका लागि असामान्य मानिएको छ । शनिबार टे�. . .


आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुँदै

काठमाडौं । आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुने भएको छ । जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अधिवेशन सञ्चालन गर्न लागिएको हो । राष्ट्रिय सभा बैठक आज बिहान ११ बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यव�. . .


कोशी प्रदेशमा एमालेका उम्मेदवार, केही चर्चित नाम बाहिर

विराटनगर , माघ ४ , नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको प्रारम्भिक टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार तय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्। उनका अनुसार कोशी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेद�. . .


कांग्रेसको विशेष महाधिवेशन विद्रोहको चेत हो, अन्य दलहरुले पनि सिक्नुपर्छ :नेता शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको छ । शनिबार काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, हिमालय कर्मचार्य र नगेन्द्र कुमाललाई बधाई दिंदै सम्मान गरेको हो ।सो अव�. . .


मकालु आरोहणका क्रममा शेर्पा आरोहीको मृत्यु, इरानी पर्वतारोही बेपत्ता, उद्धार जारी

काठमाडौं । विश्वको पाँचौँ अग्लो हिमाल मकालु (८,४८५ मिटर) को सफल आरोहणपछि मानवीय क्षति भएको समाचार सार्वजनिक भएको छ । शिखरबाट फर्किने क्रममा भएको दुर्घटनामा एक शेर्पा आरोहीको ज्यान गएको छ भने एक इरानी पर्वतारोही अझै बेपत्ता छन् । घटनापछि उद्धार चुनौती थप जटिल बन्दै गएको छ । मकालु एडभेन्चरको टोलीका सदस�. . .


निर्वाचन आयोगको निर्णय मान्य छैन्, सर्वोच्च अदालत जान्छौं : प्रवक्ता डा. महत

काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले निर्वाचन आयोगले माघ २ गते (हिजो) गरेको निर्णय संविधान, प्रचलित कानून र पार्टी विधानविपरीत रहेको दाबी गरेका छन् । शनिवार सानेपामा बसेको देउवा पक्षको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता महतले निर्. . .


गगन थापा सभापति भएपछि नेपाली कांग्रेस धनुषाद्वारा खुसीयाली मनाईयो

जनकपुर । गगन थापा सभापति चयन भएकोमा नेपाली कांग्रेस धनुषाले खुसीयाली मनाएको छ ।शनिबार जनकपुरधामस्थित पार्टी कार्यालयमा नेता, कार्यकर्ताहरुले खुसीयाली मनाउँदै मिठाई पनि बाँडेका छन् ।सो अवसरमा नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति एवम जनकपुरधामका मेयर मनोज कुमार साहले निर्वाचन आयोगले विधि सम्मत �. . .


कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समय लोकप्रिय बन्दै गएको सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि आइतबार साँझ पुगेका मुख्यमन्त्री कार्कीले यहाँको पर्यट�. . .


कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोक्ने निर्णय गरेको छ । गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा अर्को व्यवस्था नभएसम्मका लागि सदस्य सचिव तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुन म. . .


मधेशका बालेनलाई देशले खोज्दैछ

सोनु कुमार साह मधेश प्रदेशको महोत्तरी जिल्ला निबासी आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र उनकी पत्नी ध्रुवदेवी शाहका कोखबाट वि.सं. २०४७ वैशाख १४ गते काठमाडौंको नरदेवीमा बालेन्द्र शाह (बालेन) जन्मिएका हुन्। उनी डा.रामनारायण शाह र उनकी दोस्रो पत्नी ध्रुवदेवी शाहका कान्छा छोरा हुन्। बालेन शाहको पुख्�. . .


सरस्वती पूजा नजिकिँदा विराटनगरका मूर्तिकारलाई भ्याईनभ्याई

विराटनगर। सरस्वती पूजा आउन ७ दिन मात्र बाँकी रहेको बेला मूर्तिकारहरुलाई मूर्ति बनाउन भ्याईनभ्याई भएको छ ।विराटनगरसहित मोरगमामा धुमधामका साथ मनाइने सरस्वती पूजाको तयारी अहिलेदेखि नै सुरु भएको छ । माता सरस्वतीको मूर्ति बनाउन मूर्तिकारहरु दिन रात लागिपरेको देखिन्छन् । सिजनल काम भएकोले गर्दा वर्षभर. . .


विराटनगर हाटखोला–कटहरी जोड्ने पुल निर्माणमा ढिलाइ, सर्वसाधारण मर्कामा

विराटनगर । विराटनगरको हाटखोला क्षेत्रलाई मोरङको कटहरी गाउँपालिकासँग जोड्ने सिघिया पुल निर्माण कार्यमा ढिलासुस्ती हुँदा आमसर्वसाधण तथा दैनिक आवतजावत गर्ने सवारी चालकहरुलाई समस्या हुदै आएको गुनासो गर्न थालेका छन् । निर्माण कम्पनीले जुन गतिमा निर्माण कार्यलाई तिव्र गतिमा अगाडी बढाउनुपर्ने हो सोही. . .