समाचार

खुल्यो विराटनगर : बजारमा छैन सवारी जामको समस्या

विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्रबाट सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङ अवधारणा सुरु भएपछि ट्राफिक जामको समस्या हल भएको छ । बजार क्षेत्रका सडक खुल्ला र आवागमन सहज भएपछि ट्राफिक प्रहरीको जनशक्ति मुख्य राजमार्गतर्फ सिफ्ट भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार �. . .


ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी

ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् । महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले �. . .


नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत चयन

विराटनगर । एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत चयन भएका छन्। दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत चयन भएका हुन । उनको नेतृत्वमा एक सय ७१ सदस्यीय केन्द्रीय कमिटीसमेत चयन भएको छ । फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले अध्यक्षबाहेक पदाधिकारी र आयोगका �. . .


डा. रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्। बहराइनमा मंगलबार आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी द�. . .


माओवादीद्वारा सहिद परिवार तथा एमाले र काँग्रेसका कार्यकर्तालाई सम्मान

विराटनगर । मोरङको पथरीशनिश्चरे–५ भेटघाट चोकमा मंगलबार राजनीतिक परिवर्तनको लागि ज्यान गुमाएकाको परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने १० जनालाई माओवादी केन्द्रले सम्मान गरेको छ । माओवादी केन्द्रको पथरीशनिश्चरे ५ नम्बर वडा समितिले जनयुद्धका सहिद परिवार र कांग्रेस, एमालेका राजनीतिक परिवर्तनम. . .


राष्ट्रिय कर्मचारी संगठन निजामतीको प्रदेश १ अध्यक्षमा रुद्र सुवेदी

विराटनगर । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन् । विराटनगरस्थित होटेल रुबीजमा मंगलबार सम्पन्न प्रदेश सम्मेलनबाट सुवेदीसहित ४० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा नारायण राय यादव, ता�. . .


प्रदेश १ को केहि स्थानमा हल्का वर्षाको सम्भावन

विराटनगर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावले देशको केही भू–भागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षा हुने भएको छ । सो प्रणालीको प्रभावले प्रदेश १ , बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश १ को पहाडी भू-भा. . .


राजी पाडहा सरता प्रार्थाना सभा नेपालद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर । राजी पाडहा सरता प्रार्थाना सभा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दोस्रो साधारण सभा तथा अधिवेशनको अवसरमा सुनसरी जिल्लाको इनरुवा ८ स्थित बंकुलवामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सभा नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक. . .


विराटनगर महानगरद्वारा नगर प्रहरीलाई इलेक्ट्रिक साइकल हस्तान्तरण

विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन इलेक्ट्रिक साइकल हस्तान्तरण गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन इलेक्ट्रिक साइकल हस्तान्तरण गरेको जनाएको छ । आज महानगर पर. . .


विराटनगरमा “मोटिवेशनल स्पीच” कार्यक्रम हुने

विराटनगर । विराटनगरमा "मोटिवेशनल स्पीच" कार्यक्रम हुने भएको छ। रोटरी क्लब अफ विराटनगरको आयोजनामा फागुन १२ गते कार्यक्रम हुने भएको हो। कार्यक्रम शुक्रबार होटेल मनासलुमा बिहान ९ बजेदेखि सुरु हुने जनाईएको छ। उक्त कार्यक्रमको वक्ताको रुपमा ब्लाइन्ड रक्स संस्थाको संस्थापक सृष्टि केसी आउने आयोजकले जा. . .


नाम फेरेर कामविहीन बनाईयो विराटनगरको कोसी कोभिड अस्पताल

सुजता लिम्बु विराटनगर । कोरोना संक्रमण भयावह हुँदा निर्माण गरिएको कोसी कोभिड–१९ उपचार केन्द्र संक्रामक रोग तथा सघन उपचार केन्द्रको नाममा रुपान्तरण भएपनि काम भने सुस्त देखिएको छ । विराटनगर–१० नेशनल ट्रेडिङको कोरोना संक्रमणको जोखिम घटेसँगै संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरण गरिएको थिय�. . .


नेपालले स्कटल्यान्डलाई हरायाे

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएकाे छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएकाे २ सय १३ रनकाे लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायाे । कप्तान रोहित पौडेलले अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्य. . .