काठमाडौँ । केही समययता नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई अन्तर्राष्ट्रिय बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले उत्साह साथ हेर्न थालेपछि नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बलियो हुनुका साथै मुनाफा दि�. . .
विराटनगर । विराटनगर १० मा रहेको नेशनल एकेडेमी कलेजको बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । विराटनगर १३ स्थित मुख्यमन्त्री निवास अगाडि कोशी प्रोजेक्ट रानी विराटनगर सडक खण्ड अन्तर्गत बाटो क्रस गर्ने क्रममा बसले रंगेली १ बस्ने ६२ वर्षीय गणेश श्रेष्ठलाई ठक्कर दिएको थियो । सोमबार विद्यार्थी पुर्य. . .
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा आज सुनुवाइ प्रारम्भ भए �. . .
विराटनगर । विराटनगर–४ का लक्ष्मण प्रसाद घिमिरेले मंगलबार विराटनगर–८ का विष्णु प्रसाद पोखरेल विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धि जाँचबुझ आयोगमा निवेदन दिए । उनले पोखरेलले सहकारीको नाममा जग्गा दृष्टिबन्धक राखेर व्यक्तिगत ऋण लगानी गर्दा मिटरब्याज असुल्ने गरेक�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६१ दशमलव ३७ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४७ अङ्कले ओराल�. . .
काठमाडौँ । हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक. . .
विराटनगर । केन्द्रको राजनीतिक उत्तरचढावले विथोलेको प्रदेशहरु मध्ये कोशी प्रदेश पनि एक हो । जुन अघिल्लो कार्याकालमा नै पाँच वर्षमा तीनजना मुख्यमन्त्री पाइसेको छ । अहिले दाश्रो कार्याकालका लागि कोशी प्रदेश सकारको नेतृत्वदायी भूमिकामा पुगेका एमाले संसदीय दलका नेता हिक्कमतकुमार कार्की नेतृत्वको स�. . .
फुङ्लिङ । जिल्लामा रहेका पर्यटकीय सम्पदाहरुको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा जोड दिएका छन् । धार्मिक पर्यटन, साहसिक पर्यटन, हिमाल आरोहणमा जोड दिंदै एक नगरपालिका र आठ गाउँपाल. . .
काठमाडौँ । नेपाल मानव धर्म सेवा समितिले सुनसरीको इटहरीमा ’विराट सत्सङ्ग समारोह–२०८०’ आयोजना गर्ने भएको छ । मानव–मानव बिचको प्रेम, सद्भाव,सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं विश्वमै ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया’ को प्रेरणा जागृत गराउने उद्देश्यले आगा�. . .
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफलाइटिस’बाट एक जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका–१७ निवासी ६६ वर्षीया महिलाको जापानिज इन्सेफलाइटिसबाट निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । “जि�. . .
महोत्तरी । बर्दिबासमा कृत्रिम खुट्टा जडानपछि टकटक हिड्दै छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिका–५ ढल्केवरका ८१ वर्षीय सूर्यदेव महतोले उत्साहित हुँदै भन्नुभयोे “बौवा, आब लगैय, जे ऐखनो किछ क सकैछी (बाबु, अब लाग्दैछ, अझै केही गर्नसक्छु)।” बत्तीस वर्षअघि कुटानी पिसानी मिलको फित्तामा बेरिएर देब्रे खुट�. . .
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु भएको छ। आइतबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको हो । बुस्टर खोप अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो र दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ �. . .