काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरिने विश्वास दिलाउनुभएको छ । गौरा पर्व २०८० का सन्दर्भमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस पर्वलाई राष्ट्रिय मान्यता दिने व�. . .
विराटनगर । विस २०६६ सालदेखि संचालनमा आएको इडेनवर्ग इन्टरनेशनल कलेजले निरन्तर पठनपाठन गराउदै आएको छ। विराटनगर–९ मा रहेको कलेजले विगत १४ वर्षदेखि पठनपाठन गराउदै आएको हो। लामो इतिहास बोकेको उक्त कलेजबाट हजारौ विद्यार्थी नेपाल र विश्वका विभिन्न देशमा सफल रुपमा काम गरिरहेका कलेजले जनाएको छ । पूर्वा�. . .
सुजता लिम्बू विराटनगर । ‘सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली’ राष्ट्रगानले सम्पुर्ण नेपालीलाई एक सुत्रमा बाँधिदिएको छ । तर, पछिल्लो समय सुनसरीको धरानमा देखिएको सामाजिक एकता भड्किने संभावनाको कारणमाथि उल्लेखित राष्ट्रगानले दिन खोजको भावमाथि अन्याय गरिरहेको. . .
उत्तर कोरियाले जासुसी भू–उपग्रहलाइ बिहीबार अन्तरिक्षको कक्षमा स्थापित गर्ने आफ्नो दोस्रो प्रयास पनि असफल भएको जनाएको छ । पहिलो जासुसी भू–उपग्रह प्रक्षेपणको केही समयपछि समुद्रमा खसेको तीन महिनापछि उत्तर कोरियाले यो दोस्रो प्रक्षेपण गरेको हो । उत्तर कोरियाली नेता किम जोङ उनले आकाशमा सैन्य पहुँच . . .
काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेका छन् । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा कमाउन थालेका हुन् । पछिल्लो समय �. . .
विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार लिएको विश्वासको मत संविधानसम्म्त नभएको ठहर गरेको छ । बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रदेशसभाको अध्यक्षता गरेको व्यक्तिको समेत मत गणना गरिएकाले विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको हो। गत भदौ �. . .
विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप अभियान सञ्चाल. . .
विराटनगर । कोशी अस्पताल विराटनगरले अनलाइन पूर्जा काट्ने सुविधाका लागि एप्स सञ्चालनमा ल्याएको छ । बिरामीले स्वास्थ्य जाँच गराउनका लागि लामो लाइन बसेर पूर्जा लिनुपर्ने झन्झट हटाउन अस्पतालले एप प्रयोगमा ल्याएको हो । अस्पताल आउँदा सेवाग्राहीको चापका कारण लामो समय टिकटका लागी लाईन बस्नु पर्ने बाध्यत�. . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ । उहाँहरुले बालसुधार गृह भित्रै भएको कमल बस्नेतको निधनका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीलाई कारबाह�. . .
विराटनगर ।आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा विराटनगर इन्टरनेसनल कलेजमा 'फ्युचरामा २०२३’ नामक एक दिने प्राविधिक मेला कार्यक्रमको हुने भएको छ । विराटनगरमा भाद्र ८ गते शुक्रबारको दिन बिहान ८ बजे देखि ५ बजेसम्म उक्त प्रदर्शनी चल्नेछ । कार्यक्रममा बिद्यार्थीहरुले इन्टरनेट अफ थिंग्स (आईओटी), आर्टिफि�. . .
विराटनगर । स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्दै आइरहेको अर्गानिक घरको नयाँ शाखा संचालनमा आएको छ । बिहिबार एक कार्यक्रमबीच विराटनगर ४ बरगाछी पश्चिम लाइफ गार्ड अस्पतालको छेउमा शाखा संचालनमा आएको हो । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले शाखाको उद्घाटन गरेकी थिईन । अर्गानीक घरल. . .
झापा । वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका– ६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ । राज ओभरसिज मेनपावर कम्पनीमार्फत २०६१ चैत ८ गते घिमिरे ‘प्रोडक्सन अपरेटर’ कामका लागि श्रम अनुमति पत्र पाएर मलेसिया जानुभएको थियो । मलेसिया पुगेको एक सात�. . .