झापा- श्रीमती रेशिकालाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका भनिएका तेह्रथुमका एक युवकलाई झापा प्रहरीले पक्राउ गरेर तेह्रथुमको प्रहरी टोलीलाई जिम्मा लगाएको छ। तेह्रथुमको आठराई गाउँपालिका- १ डाँडागाउँका राजकुमार श्रेष्ठलाई झापाको काँकरभिट्टाबाट पक्राउ गरेर तेह्रथुमको प्रहरी टोलीलाई जिम्मा ल�. . .
विराटनगर । कोशी प्रदेश सरकारले विद्युतीय चुलो प्रदेश सांसद र कर्मचारीलाई वितरण सुरु गरेको छ । ११ हजार रुपैयाँसम्म पाइने विद्युतीय चुलो प्रतिगोटा १३ हजारमा खरिद गरिएको पाइएको छ । प्रदेश सरकारले टेण्डर मार्फत अगेनो ब्राण्डका ६१३ वटा विद्युतीय चुलो ९५ लाख ७४ हजार ३२५ रुपैयाँमा खरिद गरिएको चुलो सांसद . . .
काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाल�. . .
काठमाडौँ । म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । शुक्रवारबाट भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर ४५ हजारभन्दा बढी मानिस विस्थापित भएका हुन् । सामाजिक कल्याण, राहत र पुनर्वास मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन विभागका निर्देशक डाउ . . .
टक्सार । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन. . .
शनिबार एलपि ग्याँस विक्रेता संघ मोरङको ८ औं अधिवेशन तथा १५औं साधारण सभा सम्पन्न भएको छ। सुन्दरहरैचा विराटचोक स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनमा एलपि ग्यास बिक्रेता संघका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर थापा , प्रदेश अध्यक्ष सरल राज पोखरेल ,पूर्व केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिल्ला �. . .
काठमाडौं । देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले उडानमा कडाइ गर्न थालेका छन्। आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेसँगै हवाई कम्पनीले उडान योग्यताको प्रमाणपत्र (फिट टु फ्लाई) खोज्न थालेका हुन्। नेपालबाट अन्तर्राष्ट्रिय. . .
सुरुङ्गा । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन् । झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४ औँ क्याम्पस सभाको उद्घाटन गर्दै उनले कोशी प्रदेशमा सरकारको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक रहेको बताए । मुख्यमन्. . .
विराटनगर । विराटनगरमा भएको प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जितेका छन् । प्रतियोगिताको विभिन्न इभेन्ट्समा भएका खेलमा सेन्टमेरिज, एभरेष्ट, बुढानिलकण्ठ, अरनिको र लिलिपुट स्कुल विजयी हुँदै उपाधि जितका हुन् । विराटनगर ट�. . .
विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर लायन्स क्लब अफ विराटनगर मेट्रोको आयोजनामा युवा अधिकार तथा दायित्वका विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विराटनगरको जेनिथ कलेजमा आयोजित गोष्ठीमा ६० जनाभन्दा बढी युवाको सहभागिता रहेको आयोजकले जनाएको छ । गोष्ठीमा विराटनगर मेट्रोका सचि�. . .
मातृभुमि फाउण्डेशन नेपालको आयोजनामा विराटनगरमा युवा सम्मेलनको आयोजना गरिएको छ । अन्तरास्ट्रिय युवा दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । विराटनगरको नमस्कार रिजेन्सीमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी रहेका थिए भने विशिष्ट अतिथिमा. . .
नेपाल डेन्टल एसोसिएसनको मोरङ शाखाको नयाँ कार्यसमितिको चयन भएको छ । समितिको अध्यक्षमा डा. पवन मेहता चयन भएका छन् भने उपाध्यक्षमा डा. निमिषा दास निर्वाचित भएका हुन् । त्यस्तै महासचिवमा डा. बिबेक कुमार महतो, कोषाध्यक्षमा डा. दिवाकर कुमार शाह, सहसचिवमा डा. अभिषेक कुमार र सदस्यमा डा. जितेन्द्र मण्डल चयन भएका �. . .