समाचार

नेपाली महिला क्रिकेट टिमले चार देशसम्मिलित टी–२० सिरिज खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देशसम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । आगामी अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । मलेसियामा हुने आगामी भदौ १४ देखि २३ गतेसम्म आयोजना हुने आइसि. . .


विराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर रक्तदान कार्यक्रम

विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदानमा ५८ पिन्ट रगत संकलन भएको नेपाली युवा उद्यमी मञ्च विराटनगरका सचिव रोमन कट्टेलले जानकारी दि�. . .


फोनिजको स्थापना दिवसमा स्वास्थ्य शिविर

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २४ औं स्थापना दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फोनिज मोरङ शाखाको आयोजनामा विराटनगरस्थित संगम होटलमा भएको स्वास्थ्य शिविरमा ६० जनाले स्वास्थ्य परीक्षण गरेका हुन् । फोनिजको २४ औ स्थापना दिवसको अवसर पारेर फोनिज संघीय�. . .


फिफा महिला विश्वकप फुटबल : अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश

काठमाडौं । आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ गोलले हरायो । निर्धारित समय र अतिरित्तस समयमा गोल रहित बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएपछि सडनडेथमा अष्ट. . .


नेपालकै होची महिला मालतीले पाइन नागरिकता

सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्। मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा थिइन् । उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ । . . .


युवाको सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न प्रधानमन्त्रीको अपिल

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गर्नुभएको छ । चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी समापन कार्यक्रममा आज यहाँ उहाँले स्वदेश र विदेशमा रहेका लाखौँ युवाला�. . .


पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु

भोजपुर । पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको �. . .


पश्चिम भारतमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु

नयाँ दिल्ली । भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । राज्यको अहमदाबाद जिल्लाको बाभला-बगोदरा राजमार्गमा यात्रुवाहक गाडी रोकी राखेको ट्रकसँग ठोक्किएपछि सो �. . .


केही अर्थ छैन फगत मान्छे मात्रै हुनुको

-सुरज दाहाल आठ अर्बको भिडमा स्वास मात्रै फेर्नुको भिडमा हराएको भिड मात्रै बन्नुको फगत उभिएको मान्छे मात्रै बन्नुको केही अर्थ छैन मान्छे भएर मान्छे मात्रै हुनुको सबैभन्दा गतिहीन हुनु दौडन नसक्नु हैन सबैभन्दा पराजित हुनु भिडन नसक्नु हैन गतिहीनता मान्छे भएर मान्छेको दु:खमा रमिता हेर्नु हो ठुलो प. . .


डेङ्गीले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्ने तयारी

डेङ्गीले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्न स्थानीय प्रशासनले सिफारिस गरेको छ । आज शुक्रवार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले धरानलाई स्वास्थ्य आपत्काल घोषणा गरेर डेङ्गीविरुद्ध तीव्र अभियान चलाउन गृह मन. . .


फिफा महिला विश्वकप फुटबल : स्पेन र स्विडेन सेमिफाइनलमा

काठमाडौं । स्पेन र स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विलिंघटनमामा शुक्रबार भएको खेलमा स्पेनले साविक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हरायो । अर्को खेलमा स्विडेनले जापानलाई २–१ गोलले नै स्तब्ध बनायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि �. . .


विराटनगर इन्टरनेसनल कलेजमा दिगो विकासमा व्यापार व्यवसायको सम्भावना विषयक कार्यक्रम

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरले दिगो आर्थिक विकासमा सिर्जनशिल व्यवसायीक सम्भावनाको खोजी विषयक कार्यक्रम आयोजना गरेको छ । विराटनगर-५ मा रहेको विराटनगर इन्टरनेसनल कलेजसंगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । विराटनगर च्याप्टरका अध्यक्ष्ँ र�. . .