समाचार

सहमति नजुटेपछि सरकार आफैँ न्यूनतम पारिश्रमिक तोक्ने तयारीमा

काठमाडौँ । श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा सरकार, रोजगारदाता ट्रेड युनियनबिच सहमति जुट्न नसके पनि सरकारले आफ्नो अधिकार प्रयोग गरेर पारिश्रमिक तोक्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुुराज घिमिरेको संयोजकत्वमा गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण सम�. . .


संसद्को सात महिना तदर्थमै

काठमाडौँ । प्रतिनिधि सभाले औपचारिक रूपमा काम प्रारम्भ गरेको सात महिना पूरा भइसकेको छ । निर्वाचनपछि अहिले दोस्रो अधिवेशन चलिरहेको छ । तर सङ्घीय संसद्का दुवै सदन अहिलेसम्म तदर्थमै चलिरहेका छन् । कामकाजी बन्नुपर्ने संसद् लथालिङ्ग छ । मिनी संसद् नेतृत्वविहीन छन् । विधायिकी र संसदीय निगरानी ठप्प छन् । �. . .


कोशी प्रदेशमा वर्षाको कारण ठाउँ ठाउँमा सडक यातायात सम्पर्क विच्छेद

कोशी प्रदेशमा भएको अविरल वर्षाको कारण ठाउँ ठाउँमा सडक यातायात सम्पर्क विच्छेद भएको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारण विभिन्न स्थानहरूमा सडक अवरोध भएको छ। ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका–३ मा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुलसम्म जाने बगाएको. . .


सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटा सबै ढोका खोलियो

विराटनगर ।  सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटा सबै ढोका खोलिएको छ । पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा भएपछि आज (सोमबार) बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ४ लाख ५२ हजार क्युसेक पुगेको छ । बिहान ४ बजे गरिएको मापनमा प्रतिसेकेन्ड ४ लाख ६२ हजार क्. . .


फोनिजद्धारा कोशी नामाकरणप्रति असहमित जनाउँदै १३ बुँदे घोषणापत्र सार्वजनिक

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रदेश नम्बर एकको नामाकरण पहिचान, ऐतिहासिक पृष्ठभूमि लगायतलाई नामेट गरी कोशी नामाकरण गरिएको प्रतिपूर्ण असहमति जनाएका छन् । विराटनगरमा साउन २६ र २७ गते सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), संघीय समितिको छैठौं पूर्ण बैठक र फोनिजक. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ अङ्कमा कायम भएको हो । आज दुई सय ७१ कम्पनीको ९७ लाख १८ हजार सात सय ५४ कित्ता शेयर ९५ हजार नौ सय ६५ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब एक करो. . .


सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला

विराटनगर । मोरङको सुन्दरहरैँचामा आइतबार दिउँसो भारतीय नागरिकको शव फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका–१२ मा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटना शंकास्पद देखिएकाले अनुसन्धा�. . .


ढिलो वर्षापछि महोत्तरीका किसानलाई बीउको पिरलो

महोत्तरी । साउनको अन्तिम सातादेखि सुरु भएको वर्षापछि खेतका गरा पानीले भरिएका छन् । पानी भरिएपछि ढिलै भए पनि धान रोप्न पाइने भएको छ । तर बीउ र जनशक्ति नपाउँदा किसान छटपटिएका छन् । “एक साता पहिले पर्न थालेको पानीले खेत डम्म भरिएका छन्, अब धान रोप्नुबाहेक अर्को विकल्प छैन, तर न बीउ छ, न काम गर्ने मानिस नै भे�. . .


सुन तस्करी बारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा आज आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्या�. . .


नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुराेध

काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसमविज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने ससाना नदीहरुमा आकस्मिक बह�. . .


हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी

चितवन । पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम हुँदै गएपछि यहाँका व्यवसायीले विकल्प खोज्न थालेका छन् । विश्वका विभ. . .


राखेपका कर्मचारीद्वारा बढुवा माग गर्दै हातमा कालोपट्टी

विराटनगर । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत कार्यरत कर्मचारी तीन दशकसम्म पनि बढुवामा नपरेको भन्दै आन्दोलित बनेका छन् । स्थायी कर्मचारीहरुको लामो समयसम्म बढुवा नभएको भन्दै आन्दोलनमार्फत बढुवा हुनुपर्ने माग अगाडी सारेका हुन् । राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले बढुवा गर्नुपर्ने माग गर्दै आन�. . .