समाचार

सांसदको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा प्रदेशको नाम उल्लेख नभएको भन्दै सांसदहरुले विरोध जनाउनुभएको छ । बजेटमा लुम्बिनी प्रदेशलाई प्रदेश नम्बर पाँच उल्लेख गरिएको भन्दै सांसदहरूले आपत्ति जनाउनुभएको हो । सांसदहरु सूर्यबहादुर थापा क्षेत्री, छविलाल विश्वकर्�. . .


विराटनगरका सरकारी विद्यालयमा अंग्रेजी–नेपाली चन्दा सहयोग

विराटनगर । विराटनगरका सरकारी विद्यालयमा अंग्रेजी–नेपाली शुल्क अभिभावकले बुझाएपछि मात्रै विद्यार्थीले अध्ययन गर्ने अवसर पाउने गरेका छन् । नेपाली माध्यमको पढाईलाई नकारात्मक दृष्टिकोणले हेरिएपछि अंग्रेजी माध्यमको पढाई सुरु गरेका विराटनगरका सरकारी विद्यालयले सहयोगको नाममा शुल्क लिएर मात्रै विद्�. . .


रोकिएको ब्रोकर लाइसेन्स प्रक्रिया खुलाउन अर्थ समितिको निर्देशन

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रोकिएको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स)को प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । अर्थ समितिको आजको बैठकले विधि र प्रक्रिया पुर्‍याएर लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपा�. . .


आश्वासनभन्दा पनि आवश्यकता हेरेर काम गर्छौं : सभापति लामिछाने

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले जनताको धन र ज्यानको रक्षा गरेर विकास निर्माणका काम गर्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–१२ कालिका टोलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनतालाई उठिबास लगाएर गरिने विकासक�. . .


नेपाल अग्रवाल युवा मञ्च र एसआरएल डाइग्नोस्टिक्स बीच सम्झौता

विराटनगर। नेपाल अग्रवाल युवा मञ्च विराटनगर र एसआरएल डाइग्नोस्टिक्सबीच छुट सम्झौता भएको छ। विराटनगरमा प्रयोगशालाहरु मार्फत हुने जाँचहरु महंगो भईरहेको बेला विराटनगरवासीको हितका लागि नेपाल अग्रवाल युवा मञ्चले हुदा यसैलाई मध्यनजर गर्दै एसआरएल डाइग्नोस्टिक्ससँग छुट सम्झौता गरेको हो । सम्झौता अन�. . .


बाढी तथा पहिरोको जोखिम: पाँचथरको तीन वटा पालिकाका विद्यालय बन्द

पाँचथरको तीन वटा पालिकाका सामुदायिक विद्यालयमा आज (मङ्गलवार) र भोलि (बुधवार) बिदा दिइएको छ । फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र हिलिहाङ गाउँपालिकाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको हो । निरन्तरको वर्षाका कारण यी पालिकामा बाढी तथा पहिरोको जोखिम रहेको र विद्यार्थीहरू विद्यालयसम्म पुग्न क�. . .


अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता

जानकी । बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उहाँको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको �. . .


पहिरोका कारण पाँचथर जिल्लामा ३ सय ३४ जना विस्थापित

असार २ गते रातिदेखि जारी वर्षाका कारण गएको पहिरोका कारण पाँचथर जिल्लामा ३ सय ३४ जना विस्थापित भएका छन् । जिल्लाको याङवरक, फालेलुङ, हिलिहाङ र फिदिममा यत्तिका नागरिक विस्थापित भएका हुन् । पहिरोका कारण हालसम्म ६८ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दि. . .


काठमाडौँ महानगरद्वारा ११ महिनामा आठ अर्ब राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९-८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । उहाँका अन�. . .


धनकुटाको ध्वजे डाँडामा २२ देशको झण्डा

धनकुटा । पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झण्डा राखिएको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झण्डा फहराइएको छ । झन्डोत्तोलन गर्दै अध्यक्ष राईल�. . .


नागरिकता उपलब्ध गराउन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले माइतीघर मण्डलामा धर्नामा बसेकालाई नागरिकता उपलब्ध गराउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा बसेकालाई नागरिकता अधिकारबाट वञ्चित नगर्न आग्रह गर्नुभएको छ । आयोगको स्थलगत अनुगमनबाट ती धर्नामा बसे�. . .


बुबाआमाविहीन बनेका आशिष र अङ्कुको बिचल्ली

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्र्याक्टरमा झुन्डिएर यात्रा गरिरहेका भेटिन्छन् । गाउँमा हुने विकासे कामका लागि ढुङ्गा तथा बालुवा/गिट्टी बोक्न प्रयोगमा ल्याइएको ट्र्याक्टरमा ओहोरदोहोर गरेर दिन बिताउँदै आएका आश�. . .