विराटनगर । सुनसरीको बर्जु गाउँपालिका अध्यक्ष जीवछ कुमार रायले सम्पर्क कार्यालय स्थापना नगरेको जनाउनु भएको छ । आवर विराटनगरमा बुधबार प्रकाशित 'दवाव छल्न बर्जु गाउँपालिका अध्यक्ष राय सम्पर्क कार्यालयमा सरे' शिर्षकको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै अध्यक्ष रायले खण्डन गर्नु भएको हो । समाचारमा उल. . .
विराटनगर । काेशी प्रदेश सरकारले गठन गरेकाे वार्ता टाेली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ । विराटनगरकाे विग हाेटलमा सरकार आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको हाे । ६ माघमा प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री कमलप्रसाद जवेगुकाे नेतृत्वमा वार्ता समिति गठन गरेकाे थि. . .
विराटनगर । मोरङको रंगेली नगरपालिका-७ कालीमन्दिर चोकबाट साँढे २ केजी भन्दा बढीको चाँदीका सर-सामानसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा चाँदीका सामानहरुको ओसारपोसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले आज बिहान ११ बजे भारत अररिया आमगा. . .
विराटनगर । विराटनगरमा टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट संघ मोरङको आयोजनामा हुने प्रतियोगिता विराटनगर–१९ स्थित बैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा हुने भएको हो । उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने जनाइएको छ । फागुन २२ गतेदेखि च. . .
काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट खेल भइरहँदा कीर्तिपुरको टीयू क्रिकेट मैदानमा दर्शकले काठमाडौं जिल्ला अदालतबाट बलात्कार जस्तो गम्भीर घट्नामा दोषी ठहर भइसकेका क्रिकेटर सन्दीप लामिछानेको खोजी गरेका छन् । क्यानडाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले लगातार विकेट गुम. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुसँग संघीयताको प्रभावकारी कार्यान्वयन र सबल गराउनेबारे छलफल गरेका छन् । संघीयता कार्यान्वयनका विषयमा गठबन्धनका शीर्ष नेता, मुख्यमन्त्रीहरू र प्रधानमन्त्री प्रचण्डसहितले छलफल गरेका हुन् । सघीयता कार्यान. . .
विराटनगर । विराटनगर चक्रपथ निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय विराटनगरले विराटनगर–१२ बखरीदेखि साढे तीनकिलोमिटर दुरीको कालोपत्रे गर्ने गरि ठेक्का आह्वान गरेको हो । सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर सन्तोष कापरका अनुसार चालु आर्थिक वर्षमा दश करोड रुपिँया बिनियोजन भ�. . .
सल्लेरी । सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सो�. . .
काठमाडौं । सरकारले आउने बैशाख १६ र १७ गते दुई दिन तेस्रो लगानी सम्मेलको आयोजना गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बिहीबार लगानी सम्मेलनको मिति तय गरेको बताए । तेस्रो लगानी सम्मेलन २०८१ (निर्देशक समितिको तेस्रो बैठक) मा अर्थमन्त्री महतले लगानी सम्मेलन बैशाख १६ र १७ गते दुई दिन गर्न लागेको र �. . .
विराटनगर । झापा र मोरङ जिल्लाका दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टो. . .
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका- १६ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजे स्थानीय मोती अन्सारीको १३ बर्षीय कलिन मियाँले कलमा मोटर चलाई पानी खाने क्रममा अचालक करेन्ट लाग्दा घाईते भएका मियाँलाई उपचारको लागि सान्वी सिटी अस्पताल लबिपुर लागिएकोमा उनको मृत्यु भएको थियो . . .
काठमाडौं । प्रविधिको पहुँच र इन्टरनेटको विस्तारले गाउँ–गाउँसम्म सामाजिक सञ्जालका माध्यमहरू सर्वसाधारणको दैनिकी बनेका छन् । सामाजिक सञ्जालले मानिसहरूलाई मनोरञ्जनसँगै सञ्चारमा सहज बनाइदिएको छ । तर सञ्जालको प्रयोग र प्रभाव जसरी बढेको छ, त्यसैगरी सञ्जालकै प्रयोगबाट हुने अपराधको ग्राफ पनि उकालो ला�. . .