समाचार

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा शौन्दर्यकला तालिम

विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजनामा निःशुल्क शौन्दर्यकला तालिम दिँदै आइरहको छ । पूर्व प्रहरी, बाहालवाला प्रहरी र अमर अशक्तका श्रीमती र छोरीहरुलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले निः शुल्क शौन्दर्यकला तालिम दिँदै आएको हो । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ को मूला �. . .


हिसान स्पोर्टस् मिट : क्रिकेटको उपाधि कान्तिपुरलाई

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करणअन्तर्गत सोमबार विभिन्न विधाका फाइनल खेल सम्पन्न भएका छन् । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता कान्तिपुर कलेजले र अरनिको कलेजलाई पराजित गर्दै उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा कान्तिपुरले अरनिको कलेजलाई ५ रनले प�. . .


दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्रै भएको हत्याकान्डमा तत्कालीन रा�. . .


प्रदेश सरकारलाई माघ १७ गते प्रहरीकाे संगठन संरचना हस्तान्तरणकाे निर्णय हुँदै

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँबरले प्रहरीकाे संगठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेकाे जानकारी गराएका छन् । मुख्यमन्त्री कार्कीलाई प्रहरी प्रधान कार्यालयमा साेमबार प्रहरी महानिरीक्षक कुँबरले �. . .


एनआरएनए विवादमा अदालतले दिएन अन्तरिम आदेश

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को निर्वाचनका सम्बन्धमा परेको रिटमाथि उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश शालिग्राम कोइराला र चन्द्रमणि ज्ञवालीको इजलासले सोमबार पक्ष र विपक्षमा परेको रिटका सम्बन्धमा छलफल गर्दा परराष्ट्र. . .


विराटनगरको ग्रेडेड स्कुलका विद्यार्थीले बनाए ६ केजीसम्म सामान बोक्ने ड्रोन

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा सोमबार सफल परीक्षण गरेका हुन् । कक्षा दशमा अध्ययरत रौनक साह, इशान्त यादव, मो. अपताब, सुलभ श्रेष्ठ, सिद्धार्थ चौ�. . .


गाउँका महिलालाई जोगी सर भन्छन्,‘मेरो आमा बनिदिनु’

विराटनगर । मोरङको जहदा गाउँपालिका- ५ पोखरियामा छ मुसहर बस्ती । अतिविपन्न परिवारले बसोबास गर्ने बस्तीका पुरुष हरेक दिन मजदुरी गर्छन् । महिला पनि घरधन्दा पछि बेला बेला काम गर्न जान्छन् । बस्तीका बालबालिका नजिकै रहेको दीनाभद्री आधारभूत विद्यालयमा पढ्छन् । मुसहर बस्तीका बालबालिका पढ्ने स्कुलमा केही दि�. . .


दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार पनि दोहोरो अंकले बढेको छ । आइतबार १०.३७ अंकले बढेको सेयर बजार नेप्से आज १०.२६ अंकले बढेर २१०४.७२ अंकमा कायम भएको छ । बैंकिङ, लघुवित्त र निर्जीवन बीमा बाहेकका समूहको सेयर सामान्य बढेको छ । आज एक सय ५० कम्पनीको सेयर मूल्य बढेकोमा ८६ कम्पनीको ओरालो लागेको छ । ११ व�. . .


मेयर कोइरालाद्वारा कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन गर्नुभएको छ । अस्पतालभित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाबाट औषधि नपाउने गरेको व्यापक गुनासो आएपछि उपमेयर शिल्पा निराला कार्कीलाई समेत साथैमा लिएर मेयर कोइरालाका अनुगमनमा पुग्नुभए. . .


गाँजा कारोबार : विराटनगर–१३ सैनिक टोलमा घर, विराटनगर–१० गुराँसटोलमा हप्ता अगाडीदेखि डेरा

विराटनगर । प्रहरी तालिम केन्द्र रानी विराटनगरका सहायक हवल्दार ३६ वर्षीय रविन्द्र चौधरीसहित विराटनगरका तीनजना युवा सोमबार बिहान विराटनगर–१० तिनटोलियास्थित गुराँसटोलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौधरीसहित विराटनगर–१३ सैनिक टोलका २२ वर्षीय राम अवतार साह, विराटनगर–१६ बर्माटोल २३ वर्षीय राज. . .


शारीरिक र मानसिक स्वास्थ्य लागि योग अपरिहार्य : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले योग शारीरिक, मानसिक, आध्यात्मिक अभ्यास र अनुशासनका लागि अपरिहार्य रहेको बताउनुभएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ र पतञ्जली योग महानगर समितिले संयुक्त रुपमा विद्यार्थीका लागि आयोजना गरेको पाँचदिने योग शिविरको उद्घाटन समारोहलाई सम्ब�. . .


पूर्वराष्ट्रपति ट्रम्पले भने, ‘अमेरिकी सिमा विपत्ती पर्खिरहेको छ’

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीमा सीमा नजिकै ठूलो आतंकवादी हमला हुन सक्ने आशंका व्यक्त गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै अमेरिका–मेक्सिको सीमानामा भइरहेको सम्झौताले विपत्ति ल्याउन सक्ने लेखेका छन् । उनले अमेरिकाको दक्षिणी सीमालाई विश्वको इतिहास�. . .