काठमाडौँ । नेकपा (एमाले)ले अनधिकृत रुपमा पार्टीको नाम, लोगो, झण्डा वा नेताको नाम दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गराउने भएको छ । पार्टीको गत साउन २९ गतेको सचिवालय बैठकले दिएको निर्देशनबमोजिम स्वदेश तथा विदेशमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग गरी सञ्चा. . .
भरतपुर (चितवन) । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी. . .
झापा । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई आज साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् । झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएक�. . .
भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानुन भन्दा बाहिर गएर कुनै निर्णय नगरेको बताउनुभएको छ । आज नेपाल राष्ट्रिय भूपूसैनिक तथा प्रहरी सङ्गठनले भक्तपुरमा आयोजना गरेको बृहत् जिल्ला भेलामा बोल्दै उहाँले विगतमा आफूले नेतृत्व गरेको सरकारको पालामा का�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरिने विश्वास दिलाउनुभएको छ । गौरा पर्व २०८० का सन्दर्भमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस पर्वलाई राष्ट्रिय मान्यता दिने व�. . .
विराटनगर । विस २०६६ सालदेखि संचालनमा आएको इडेनवर्ग इन्टरनेशनल कलेजले निरन्तर पठनपाठन गराउदै आएको छ। विराटनगर–९ मा रहेको कलेजले विगत १४ वर्षदेखि पठनपाठन गराउदै आएको हो। लामो इतिहास बोकेको उक्त कलेजबाट हजारौ विद्यार्थी नेपाल र विश्वका विभिन्न देशमा सफल रुपमा काम गरिरहेका कलेजले जनाएको छ । पूर्वा�. . .
सुजता लिम्बू विराटनगर । ‘सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली’ राष्ट्रगानले सम्पुर्ण नेपालीलाई एक सुत्रमा बाँधिदिएको छ । तर, पछिल्लो समय सुनसरीको धरानमा देखिएको सामाजिक एकता भड्किने संभावनाको कारणमाथि उल्लेखित राष्ट्रगानले दिन खोजको भावमाथि अन्याय गरिरहेको. . .
उत्तर कोरियाले जासुसी भू–उपग्रहलाइ बिहीबार अन्तरिक्षको कक्षमा स्थापित गर्ने आफ्नो दोस्रो प्रयास पनि असफल भएको जनाएको छ । पहिलो जासुसी भू–उपग्रह प्रक्षेपणको केही समयपछि समुद्रमा खसेको तीन महिनापछि उत्तर कोरियाले यो दोस्रो प्रक्षेपण गरेको हो । उत्तर कोरियाली नेता किम जोङ उनले आकाशमा सैन्य पहुँच . . .
काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेका छन् । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा कमाउन थालेका हुन् । पछिल्लो समय �. . .
विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार लिएको विश्वासको मत संविधानसम्म्त नभएको ठहर गरेको छ । बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रदेशसभाको अध्यक्षता गरेको व्यक्तिको समेत मत गणना गरिएकाले विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको हो। गत भदौ �. . .
विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप अभियान सञ्चाल. . .
विराटनगर । कोशी अस्पताल विराटनगरले अनलाइन पूर्जा काट्ने सुविधाका लागि एप्स सञ्चालनमा ल्याएको छ । बिरामीले स्वास्थ्य जाँच गराउनका लागि लामो लाइन बसेर पूर्जा लिनुपर्ने झन्झट हटाउन अस्पतालले एप प्रयोगमा ल्याएको हो । अस्पताल आउँदा सेवाग्राहीको चापका कारण लामो समय टिकटका लागी लाईन बस्नु पर्ने बाध्यत�. . .