काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो । आज दुई सय ९४ कम्पनीको ४२ लाख १३ हजार दुई सय ८५ कित्ता शेयर ४३ हजार पाँच सय ८३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार . . .
काठमाडौँ । विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग पुनः निर्माण सम्पन्न भएको छ । पुनः निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ कार्यालय स्थापना गरिएको छ । प्रधानमन्त्रीले आज सो कार्यालयको उद्घाटन गर्दै कार्यारम्भ गर्न�. . .
इस्लामाबादले नयाँ भिसा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबीचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका छन् । पाकिस्तानले व्यावसायिक सवारी साधनका चालक दललाई प्रवेश गर्नका लागि राहदानी र भिसा मागेपछि मङ्गलबार व्यापारिक यातायात ठप्प भएको थियो. . .
–नरेन्द्र केसी काठमाडौँं । केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिने घटना भई निषेधाज्ञा लगाउनुपर्ने अवस्था आयो । केही हिन्दू धर्म गुरुले गाई काट्ने व्यक्तिहरुको हत्या गरेमा आफूले जिम्मा लिने विवादास्पद अभिव्यक्ति दिएको भिडियो भाइ. . .
विराटनगर । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा रातिको समयमा महिलाहरुको समूहलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा सुनिए अनुसार युवाहरुले भनेका छन्,‘तपाईहरु सात गतेको कार्यक्रमा आएको होइन रु तपाईहरु उठिहाल्नु त , तपाईहरु सात गतेको कार्य�. . .
विराटनगर । गल्ति गरे प्रहरी अधिकृतले पनि सजाय भोग्न तयार हुनुपर्छ । हुन त घटना जानेर गरिँदैन अन्जानमा भएको गल्तिले पनि कहिलेकाँही सजायको कठघेरामा उभिन बाध्य बनाइदिन्छ । कात्तिक २४ गते राति करिब ९ बजे नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल सवार गाडी र मोटर साइकल एकआपसमा ठोकिदा मोटरसाइकलम�. . .
काठमाडौँ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख १६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी मूल्य तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।. . .
विराटनगर । हत्या गरेर १३ वर्षदेखि फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको । मोरङको मिक्लाजुङ– १ का ५० वर्षीय धनकुमार राई र सोही स्थानका ७० वर्षिय देवी प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको हो । धनकुमारलाई मंसिर २ गते र देवी प्रसादलाई मंसिर ५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको �. . .
इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ । “मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ”, कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “सम्झौतामा इजराइली जेलहरूम�. . .
मणिराम दाहाल सुन्दरहरैँचा । मोरङ कांग्रेस जिल्ला सभापति साथै नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कांग्रेस पाटी भित्र उपलब्धिमूलक प्रशिक्षणकाे अभाव देखिएकोले पाटीका लागि सुधारमूलक परिक्षणकाे विकास गर्नु पर्ने बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति मोरङको प्रथ�. . .
नारायण न्यौपाने/रासस काठमाडौँ । प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ । निर्वाचन आयोगद्वारा गृृह मन्त्रालयमा पठाइएको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको निर्वाचन. . .
दोलखा । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्या. . .