समाचार

रुसका २७ ड्रोन खसालेको युक्रेनको भनाइ

युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको मङ्गलबार बताएको छ । युक्रेनी सेनाले दक्षिणी खेर्सान, माइकोलाइभ र ओडेसामा २७ वटा ‘साहेद–१३६÷१३१’ ड्रोन खसालेको मेसेज प्लेटफर्म टेलिग्रामलाई बताएको छ । समग्रमा मस्कोले क्रिमिया प्रायद्विपबाट इरान निर्मित ३६ व�. . .


चिरख्वा हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि ८ लाख ५९ हजार ३ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसअघि कम्पनीले १० प्रतिशत अर्थात् ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लाग�. . .


मोरङमा दशैं ट्राफिक सवारी नियम : राडार गनबाट स्पिड, यात्रु शाखाबाट सिट क्षमता अनुगमन

विराटनगर । मोरङमा चाडपर्व लक्षित ट्राफिक योजना अन्तर्गत राडार गनमाफएत सवारीको स्पिड नियन्त्रणदेखि ६ स्थानका यात्रु शाखाबाट सिट क्षमता अनुगमन गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विशेष गरेर दशैं लक्षित ट्राफिक योजना कार्यन्यन गर्ने तयारी सुरु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्�. . .


राष्ट्रिय शोक : राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ । आज बिहान ११ः१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ. . .


टिकाराम पुरी अध्यक्ष रहेको हिमालय मातृभूमी फाउण्डेशनले विराटनगरमा अवधारणापत्र सार्वजनिक गर्दै

विराटनगर, असोज २३ , विराटनगरमा यही असोज २६ गते शुक्रबार गैरनाफामुलक सामाजिक संस्था ‘हिमालय माृतभूमी फाउण्डेशन’ले  अवधारणापत्र सार्वजनिक गर्ने कार्यक्रम गर्ने भएको छ। फाउण्डेशनले ‘सुशासन विकास र समृद्धिका लागि राष्ट्रिय अभियान २०८०’ विषयक अवधारणापत्र सार्वजनिक गर्न लागेको हो । प्याब्सनका निबर्त. . .


सांसद र सदन भारदारी सभाजस्तो छ : अध्यक्ष साह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्नुहुन्छ। सांसदसँग रासस संवादमार्फत उहाँले युवा र विद्यार्थीलाई विदेश पलायन होइन, डाँडाकाँडा, नदीको धाप र गाउँलाई सुन्दर सहर बनाउँदै . . .


नोबेल पुरस्कारबारे जान्नै पर्ने कुराहरू

काठमाडाैं । अर्थशास्त्रतर्फको अन्तिम पुरस्कार घोषणासँगै यस वर्षका लागि नोबेल पुरस्कारहरूको घोषणा समाप्त भएको छ। हावर्ड विश्वविद्यालयकी प्रोफेसर क्लाउडिया गोल्डिनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। सन् २०२३ को नोबेल पुरस्कारहरूको घोषणा कोभिड-१९ विरुद्ध सफल एमआरएनए. . .


झापाको हल्दिबारीमा तीन जना कर्मचारीले सेवाग्राहीसँग घुस लिएको घटना सार्वजनिक

झापा : झापाको हल्दिबारीमा खटाइएका राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारीले सेवाग्राहीसँग घुस लिएको घटना सार्वजनिक भएको छ। कर्मचारीहरुले साबिक गोलधाप हाल हल्दिबारी गाउँपालिका– १ स्थित रामचोक निवासी ५१ वर्षीय गणेशप्रसाद पौडेलसँग ४० हजार रुपैयाँ घुस लिएका हुन्। सेवाग्राही पौडेलसँग घुस लिएको घटना. . .


विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाडौँ । विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ । त्रिविवि शिक्षण अस्पतालक�. . .


इटहरी इन्टरनेशनल कलेजमा “आइआइसी इनाेभेक्स २०२३” हुने

इटहरी इन्टरनेशनल कलेजमा "आइआइसी इनाेभेक्स २०२३" हुने भएको छ । मोरङको सुन्दरहरैचास्थित इटहरी इन्टरनेशनल कलेजमा आगामी असोज २५ र २६ गते सो कार्यक्रम सञ्चालन हुने कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रममा कोसी प्रदेशका ११ , मधेस प्रदेशको १, बागमती प्रदेशका ७, गण्डकी प्रदेशको १ गरी देश. . .


इजरायलमा सम्पर्कविहीन नेपालीको खोजी जारी

काठमाडौँ । तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ । घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुईजनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप�. . .


विश्वकप क्रिकेट : न्युजिल्यान्डद्वारा नेदरल्यान्ड्स ९९ रनले पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको छ । न्युजिल्यान्ड लगातार दोस्रो खेलमा विजयी भएको हो । न्युजिल्यान्डले यसअघि पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्स भने यसअघि पहिलो खेलमा पनि पाकिस्ता�. . .