समाचार

उदयपुरको गाईघाटमा ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर । गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवा�. . .


विद्यार्थी नेताहरुलाई अनेरास्ववियु मोरङको सम्मान तथा प्रशिक्षण

विराटनगर । स्ववियु निर्वाचनमा मोरङका ४ क्याम्पसमा जित हाँसिल गरेको अनेरास्ववियु (एमाले) ले विद्यार्थी नेताहरूलाई सम्मान तथा प्रशिक्षण प्रदान गरेको छ । स्ववियु अध्यक्षसहित मोरङका ९ मध्ये ४ क्याम्पसमा ५५ सिट जित्न सफल अनेरास्ववियुले विजयी भएकाहरुलाई सम्मान गरेको हो । उनीहरुलाई खादा र कदर-पत्रसहित �. . .


विराटनगर आयल निगममा दुर्घटना : एकजनाको मृत्यु

विराटनगर । विराटनगर-४ आयल निगम अगाडि शनिबार बेलुका दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु-४ अमडुवाका शिवकुमार गुरुङ छन् । उत्तरबाट दक्षिणतर्फ प्रदेश १-०२-०४० प ३२३२ नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई बा ०१-२५-५४४६ कारले ठक्कर दिदाँ गम्भीर घाईते भएका थिए। मोरङ प्रहरीका प्रवक. . .


अरनिको कलेजले गर्यो कक्षा १२ को विद्यार्थीलाई बिदाई

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विद्यार्थीहरुलाई शनिबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत करिव ८ सय ४० जना विज्ञान, मेनेजमेन्ट तथा होटेल मेनेजमेन्ट संकायका २२ औं ब्याचको विद्यार्थीहरुलाई विद्यार्थीको ग्रुप फोटोसहितको मायाको चिनो प्र. . .


साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

काठमाडौँ । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् । गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेय. . .


विराटनगर महानगरका कर्मचारीलाई सार्वजनिक खरिदसम्बन्धी तालिम

विराटनगर । विराटनगर महानगरपालिकामा कार्यरत कर्मचारीहरूका लागि सार्वजनिक खरिद तथा करार व्यवस्थापनसम्बन्धी तालिम आयोजना गरिएको छ । चार दिनसम्म सञ्चालन हुने तालिमको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे । कर्मचारीहरूलाई तालिममार्फत पुनर्ताजकी गराउँदै लग्. . .


नयाँ पर्यटन ऐन ल्याउँछौँ : पर्यटनमन्त्री किराती

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताउनुभएको छ । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उहाँले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिनुभयो । “पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो प�. . .


कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तुम्वाहाम्फेको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तेजमान तुम्वाहाम्फेको निधन भएको छ । विसं २०१५ को आम निर्वाचनमा निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट निर्वाचित तुम्वाहाम्फेको शुक्रबार राति निधन भएको हो । पार्टीको सातौँ महाधिवेशनपश्चात् जननायक वीपी कोइरालाको सभापतित्वमा रहेको पार्टीको केन्द्रीय क. . .


नेपाल महिला ओलम्पिक छनोटबाट बाहिरियो

काठमाडौँ । नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २-० गोलअन्तरले पराजित भएपछि ओलम्पिक छनोटको पहिलो चरणबाटै बा. . .


कोशी प्रदेशका सांसद पाँचकर्ण राई ‘पिके’लाई कार्यक्रमस्थलमा कालो झण्डा

विराटनगर । कोशी प्रदेशका प्रदेशसभा सदस्य पाँचकर्ण राई (पीके) लाई कार्यक्रमस्थलमा कालो झण्डा देखाएर विराध जनाएको छ । भने उनलाई कालोमसो दल्ने प्रयास समेत गरिएको थियो । सनिबार खोटाङ जिल्ला समन्वय समितिकोको सभा चलिरहेको समय सांसद राईलाई पहिचान पक्षधरका आन्दोलनकारीले कार्यक्रम स्थलमा नै कालो झण्डा द�. . .


गिरिजाप्रसाद कोइराला स्मृति हक्की : प्रहरी,त्रिभुवन क्लब, सुदूरपश्चिम र मधेश प्रदेश सेमिफाइनलमा

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरी, सुदूरपश्चिम र मधेश प्रदेश पुगेका छन् । विराटनगरको सहिद रङ्शालामा आज सम्पन्न भएको लिग चरणको खेलअन्तर्गत समूह ‘ए’तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पहिलो र �. . .


दोस्रो संस्करणको मिल्स टि-२० क्रिकेटको उपाधि भारतको नरपथगञ्जलाई

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि-२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल–११ नरपथगञ्जले जितेको छ । विराटनगरको जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगञ्जले रु एक लाख ११ हजार पुरस्क�. . .