काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री �. . .
विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई सत्तारुढ गठबन्धनले अघि सार्ने निणर्य गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निणर्य गरेको हो । नेकपा एकीकृत समाजवादीका उपाध्�. . .
काठमाडौँ । विश्वबैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेसमा रहनुभएका अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले मुनाफा आर्जन गरिरहेकाले दक्षिण कोरियाली कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गर्नुभएको छ । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको �. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले . . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १० ले अग्नि नियन्त्रण सामग्री वितरण गरेको छ । बुधबार एक कार्यक्रमबीच अग्नि नियन्त्रण सामग्री वितरण गरिएको हो। आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि अग्नि नियनत्रण सामाग्री विभिन्न संस्थालाई वितरण गरिएको विराटनगर महानगरपालिका वडा नम्बर १० को का�. . .
झापा । चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ । “सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तर्गत” प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको विराटनगरस्थित प्. . .
काठमाडौं । उन्नाइस वर्षमुनि एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको छ । मलेसियाको बान्गीमा आज भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको हो । जितका लागि तीन सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा �. . .
झापा । पूर्वी नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको बताए । उनका अनुसार धरा�. . .
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओमा आवेदन खुलाएको छ। एफपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको छ। कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ कित्ता एफपीओको निष्काशन तथा बिक्री खुला गरेको हो। एफपीओका लागि असोज ३० गतेसम्म आवेदन बुझाउन पाइनेछ। कम्प�. . .
काठमाडौँ । आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ । परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गर्नु. . .
काठमाडौँ । उन्नाइस वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ । मलेसियाको बान्गीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ३५३ रनको योगफल बनायो । नेपालको इनिङमा कप्तान देव खनालले सतक प्रहार गरे भने ओपन�. . .
विराटनगर । विराटनगरबाट लुटपाटमा संलग्न दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । उनीको साथबाट लुटिएको रकम समेत बरामद गरिएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो विराटनगर -१२ रानीका रविकुमार साह सुडीमाथि लुटपाट गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । प्रहरी हौं भन्दै. . .