समाचार

विराटनगरमा सीमापारका शैक्षिक ‘एजेन्ट’का डेरा, बोर्डर कटाइन्छ नर्सिङ अध्ययन गर्ने विद्यार्थी

विराटनगर । विराटनगरमा भारतीय शैक्षिक संस्थाका ‘शैक्षिक परामर्श’ कार्यक्रम वर्षेनी बढ्दै गएका छन् । नेपाली विद्यार्थीलाई भारतका शैक्षिक संस्थामा अध्ययन गर्नका लागि परामर्श गराउने उद्देश्य प्रेरित यस्ता कार्यक्रम पछिल्लो तीनवर्षमा झनै बढ्दै गएका हुन् । कारण, सरकारको नीतिले कोशी प्रदेशमा सञ्चालि. . .


पहिरोका कारण देशभरका नौ राजमार्ग अवरोध

काठमाडौँ । अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन् । पहिरोका कारण दार्चुलाको गोकुलेश्�. . .


क्षेप्यास्त्र उत्पादन बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिनुभएको छ । किमले गत हप्ता एक महत्वपूर्ण सैन्य बैठकमा युद्धको तयार लाई तिव्रता. . .


नक्कली शैक्षिक प्रमाणपत्र कीर्तेका वास्तविक प्रतिवादी नपाइएपछि डा.यादवलाई छाडियो : सिआइबी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महोत्तरीका डा.रञ्जितकुमार यादव नक्कली शैक्षिक प्रमाणपत्र कीर्तेका वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको स्पष्ट पारेको छ । सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल मेडिकल काउन्सिलबाट आएको पत्रका आधारमा डा यादव वास्तविक प्�. . .


कोशी प्रदेश : भदौ १ गते प्रदेशसभा बैठक बस्ने

विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक भदौ १ गतेका लागि आव्हान गरिएको छ । असार १५ गतेदेखि स्थगित रहेको प्रदेशसभा भदौ १ गते शुक्रबार दिउँसो १ बजे आव्हान गरिएको प्रदेशसभा सचिवालयले सूचनामार्फत जानकारी दिएको छ। "कोशी प्रदेश सचिवालयले विज्ञप्ति जारी गर्दै मिति २०८०/०३/१५ गतेका दिन अर्को सूचना नभएसम्. . .


बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढीे

बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजा�. . .


दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी. . .


पहिचानलाई आत्म साथ गर्ने क्षेत्रीय पार्टी निर्माण गर्नुपर्ने बुद्धिजीविहरुको जोड

विराटनगर । पहिचान पक्षधरहरुले विकल्पमा पहिचानलाई आत्म साथ गर्ने क्षेत्रीय पार्टी निर्माण गर्नुपर्नेमा बुद्धिजीविहरुको भनाई छ । पछिल्लो समय फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचान पक्षधर सडक आन्दोलनमा छन् । त्यसै सन्दर्भमा पहिचान पक्षधरहरुले क्षेत्रीय पार्टी निर्माण गर्नुपर्ने. . .


कोशी प्रदेश : मुख्यन्यायधिवक्तामा बुद्धिबहादुर कटुवाल नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यन्यायधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् । प्रमुख परशुराम खापुङले मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यन्यायधिवक्तामा सुनसरी वराहक्षेत्र नगरपालिका- ३ का अधिवक्तामा कटुवाललाई नियुक्त गरिएको. . .


धरानमा फेसबुकबाट अश्लिल गाली गर्ने एक जना समातिए

विराटनगर साउन २९ ,  फेसबुक लगायतका सामाजिक सञ्जालमा अश्लिल गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ परेका छन्। प्रहरीले आइतबार राती धरान-५ देउरालीस्थित घरबाट रमेश बान्तवा राईलाई पक्राउ गरेको हो। बान्तवाले धरान- ७ का पर्बत राई र व्यावसायि रमेश थापाविरुद्ध अश्लिल शब्द प्रयोग गरि गाली बेइज्यत गरेकाले साइ�. . .


सहमति नजुटेपछि सरकार आफैँ न्यूनतम पारिश्रमिक तोक्ने तयारीमा

काठमाडौँ । श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा सरकार, रोजगारदाता ट्रेड युनियनबिच सहमति जुट्न नसके पनि सरकारले आफ्नो अधिकार प्रयोग गरेर पारिश्रमिक तोक्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुुराज घिमिरेको संयोजकत्वमा गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण सम�. . .


संसद्को सात महिना तदर्थमै

काठमाडौँ । प्रतिनिधि सभाले औपचारिक रूपमा काम प्रारम्भ गरेको सात महिना पूरा भइसकेको छ । निर्वाचनपछि अहिले दोस्रो अधिवेशन चलिरहेको छ । तर सङ्घीय संसद्का दुवै सदन अहिलेसम्म तदर्थमै चलिरहेका छन् । कामकाजी बन्नुपर्ने संसद् लथालिङ्ग छ । मिनी संसद् नेतृत्वविहीन छन् । विधायिकी र संसदीय निगरानी ठप्प छन् । �. . .