समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ अङ्कमा कायम भएको हो । आज दुई सय ७१ कम्पनीको ९७ लाख १८ हजार सात सय ५४ कित्ता शेयर ९५ हजार नौ सय ६५ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब एक करो. . .


सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला

विराटनगर । मोरङको सुन्दरहरैँचामा आइतबार दिउँसो भारतीय नागरिकको शव फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका–१२ मा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटना शंकास्पद देखिएकाले अनुसन्धा�. . .


ढिलो वर्षापछि महोत्तरीका किसानलाई बीउको पिरलो

महोत्तरी । साउनको अन्तिम सातादेखि सुरु भएको वर्षापछि खेतका गरा पानीले भरिएका छन् । पानी भरिएपछि ढिलै भए पनि धान रोप्न पाइने भएको छ । तर बीउ र जनशक्ति नपाउँदा किसान छटपटिएका छन् । “एक साता पहिले पर्न थालेको पानीले खेत डम्म भरिएका छन्, अब धान रोप्नुबाहेक अर्को विकल्प छैन, तर न बीउ छ, न काम गर्ने मानिस नै भे�. . .


सुन तस्करी बारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा आज आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्या�. . .


नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुराेध

काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसमविज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने ससाना नदीहरुमा आकस्मिक बह�. . .


हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी

चितवन । पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम हुँदै गएपछि यहाँका व्यवसायीले विकल्प खोज्न थालेका छन् । विश्वका विभ. . .


राखेपका कर्मचारीद्वारा बढुवा माग गर्दै हातमा कालोपट्टी

विराटनगर । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत कार्यरत कर्मचारी तीन दशकसम्म पनि बढुवामा नपरेको भन्दै आन्दोलित बनेका छन् । स्थायी कर्मचारीहरुको लामो समयसम्म बढुवा नभएको भन्दै आन्दोलनमार्फत बढुवा हुनुपर्ने माग अगाडी सारेका हुन् । राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले बढुवा गर्नुपर्ने माग गर्दै आन�. . .


मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० �. . .


झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिरको प्रवेशद्वारमा अचानक रुख ढल्दा एक युवती घाइते

 झापाको मेचीनगर- १३ चारआलीस्थित पाउँ पाथीभरा मन्दिरको प्रवेशद्वारमा अचानक रुख ढल्दा एक युवती घाइते भएकी छन्। आइतबार बिहान पाउँ पाथीभरा मन्दिर छिर्ने भित्री सडक खण्डमा सखुवा जातको रुख लड्दा पाउँ पाथीभरा मन्दिर बाहिर पूजा सामग्री बिक्री गर्ने मेचीनगर- १२ कालिझोडा निवासी अन्दाजी ३२ वर्षीया सृजना खरे�. . .


विराटनगरमा नाट्टाको सातौं अधिवेशन हुने

विराटनगर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको सातौ अधिवेशन विराटनगरमा हुने भएको छ। आगामी भदौं २ गते शनिबार विराटनगरस्थित होटल एशियाटिकमा हुने भएको हो । नाट्टा कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले विराटनगरमा नाट्टाको सातौं अधिवेशन गर्ने . . .


आफ्नो श्रीमतीलाई मारेर सुँगुको खोरभित्र गाड्ने श्रेष्ठ काँकरभिट्टाबाट पक्राउ परे

झापा- श्रीमती रेशिकालाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका भनिएका तेह्रथुमका एक युवकलाई झापा प्रहरीले पक्राउ गरेर तेह्रथुमको प्रहरी टोलीलाई जिम्मा लगाएको छ। तेह्रथुमको आठराई गाउँपालिका- १ डाँडागाउँका राजकुमार श्रेष्ठलाई झापाको काँकरभिट्टाबाट पक्राउ गरेर तेह्रथुमको प्रहरी टोलीलाई जिम्मा ल�. . .


कोशी प्रदेश : विद्युतीय चुलो प्रदेश सांसद र कर्मचारीलाई

विराटनगर । कोशी प्रदेश सरकारले विद्युतीय चुलो प्रदेश सांसद र कर्मचारीलाई वितरण सुरु गरेको छ । ११ हजार रुपैयाँसम्म पाइने विद्युतीय चुलो प्रतिगोटा १३ हजारमा खरिद गरिएको पाइएको छ । प्रदेश सरकारले टेण्डर मार्फत अगेनो ब्राण्डका ६१३ वटा विद्युतीय चुलो ९५ लाख ७४ हजार ३२५ रुपैयाँमा खरिद गरिएको चुलो सांसद . . .