समाचार

जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ

जनकपुरधाम । ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको कुरा सुन्नुुपर्छ । वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मि�. . .


राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनु. . .


देवानगञ्जमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ स्थित सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाईते भएका छन । सोमबार बिहान देवानगञ्ज रासी सडक खण्डमा को. २ त ६२३८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडक साईडमा पल्टिएको हो । दुर्घटना हुँदा घाईते भएका ट्रयाक्टर चालक बर्जु गाउँपालिका–�. . .


टर्की र सिरियाका भूकम्पपीडितका लागि राष्ट्रसंघको आकस्मिक उद्वार र सहयोग

सोमबार टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्. . .


झापाबाट हतियार (एयर गन) सहित ४ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट हतियार (एयर गन) सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० बर्षीय ओम साह, २५ बर्षीय सिद्धार्थ मगर, २० बर्षीय मोहम्बद सुल्तान सुसेन र २० बर्षीय बिटु सरकार रहेका छन्। सोमबार बिहान साढे ११ बजे इलाका प्रहरी �. . .


विराटनगरमा स्यालले टोकेर एकजना घाईते

विराटनगर । विराटनगरमा सोमबार बिहान स्यालले टोक्का एकजना घाईते भएका छन् । विराटनगर–१२ का ६० वर्षीय दुखाई कामतलाई स्यालले हातमा टोकेर घाईते बनाएको हो । बिहान सबरै उठेर उनी नजिकैको धिधुवा खोला पुगेका थिए । बाक्लो हुस्सुले छोेपेका कारण केहि नदेखेका कामतलाई स्यालले एक्कासी टोकेको थियो । स्थानीयका अनु�. . .


कोसी अस्पताल विराटनगरलाई पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको टिचिङ्ग अस्पताल स्वीकृत

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल शिक्षणका लागि कोसी अस्पताल विराटनगरलाई टिचिङ्ग अस्पतालको रुपमा प्रयोग गर्ने अनुमति पाएको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले संघीय अस्पताल कोसीलाई पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको टिचिङ्ग अस्पतालको रुपमा प्रयोग गर्न स्वीकृति प्रदान गरेक�. . .


सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य हुँदैन : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा न्यायलयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप र �. . .


सीएनआई कोसी एक्स्पोमा आज ‘कमेडी किङ’ मनोज गजुरेल र गायक एकदेव लिम्बुको प्रस्तुति

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको छैटौं दिन मंगलबार मनोज गजुरेलको रोचक घोचक प्रस्तुति हुने भएको छ । साथै मिठो स्वरका कारण युवा मनहरु माझमा लोकप्रिय बनेका गायक एकदेव लिम्बुले मिठामिठा गीतहरुबाट दर्शक स्रोतालाई आनन्दित बनाउने छन् । ‘कमेडी किङ’ गजुरेलले विभिन्न व्यक्तिहरुको क्यारिके. . .


काठमाडौंबाट विराटनगर आउन लागेका यात्रु प्रतिबन्धित भारतीय रूपैयाँ सहित पक्राउ

विराटनगर । काठमाडौंबाट विराटनगर आउन लागेको एक यात्रुलाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ दुई हजार दरको ४० थान र पाच सय दरको एक सय १४ थान नोट सहित ४७ वर्षीय भारतीय नागरीक महेशभाई रुगनाथभाई कुंडारीयालाई प्रहरीले पक्. . .


प्रयोग नै नगरी थन्कियो खोटेहाङ गाउँपालिकाको दमकल

खोटाङ । ‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गाउँपालिकालाई दमकल हस्तान्तरण गरेको थियो । विराटनगरबाट ल्याएको केही महिनापछि नै ब्याट्री डा�. . .


चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

झापा । चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले. . .