समाचार

सुर्खेतमा जन्मेका दिपेशको विराटनगर कर्मथलो

सुजता लिम्बु विराटनगर । ‘यतिबेला म मेरो परिवालाई मिस गरिहेको छु,’ मुस्कुराउँदै सुनाउछन् दिपेश कँडेल । श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेटमा छनोट खेल सकिएसँगै विराटनगर आएका उनी गलामा माला र खादा हातमा सम्मानको फे्रमसँगै परिवारको सम्झना बोकेर दौडधपुमा छन् । सुर्खेतमा जन्मेका १७ वर्षीय दिपेश विराट. . .


सहिद मैदान विराटनगरमा पेलेको सालिक

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुँदैछ । आज घरेलु टिम विराटनगर सिटी र नेपाल पुलिस क्लवबीच प्रतियोगिता साँझ ५ बजेदेखि सुरु हुँदैछ । फुटबल प्रतियोगिता सुरु हुँदै गर्दा आयोजक समितिले विराटनगरको सहिद मैदानमा विश्व फुटबलका महान हस्ती ब्राजिलका पेलेको अर्धकदको सालिक स्थापन�. . .


यातायात कार्यालय इटहरीको राजस्व हिनामिनामा तीन उपसचिवसहितलाई ७० करोड जरिवाना

विराटनगर । यातायात कार्यालय इटहरीका तत्कालिन ३ उपसचिवलाई विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ । राजस्व हिनामिनाको घटनामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाललाई दोष. . .


खोलाबाट गिट्टी चोरिरहेको अवस्थामा दुई सवारी नियन्त्रण

विराटनगर । मोरङ केराबारी गाउँपालिका–८ स्थित खदम खोलामा प्राकृतिक स्रोत दोहन गरिरहेको अवस्थामा दुईवटा दुईवटा सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । मिक्स गिटी दोहन गरिरहेको अवस्थामा प्रदेश १–०२–००१ ख ९३८७ नम्बरको हाईवा र नम्बर नखुलेको स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नम्बर समेत नखुलेक. . .


कोशी प्रदेशस्तरीय ब्याडमिन्टन सुरु

धनकुटा । धनकुटामा बुधबारदेखि कोशी प्रदेशस्तरीय दोस्रो खुला ब्याडमिन्टन प्रतियोगता सुरु भएको छ । ब्याडमिन्टन सङ्घ धनकुटाको आयोजना गर्न लागेको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य तथा निवर्तमान सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभयो । धनकुटा नगरपालिका–६ स्थित सल्लेर. . .


हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भ. . .


आधुनिक शिक्षामा जोड दिँदै पाँचथरको जेठो विद्यालय

पाँचथर । विद्यार्थी सङ्ख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या घटिरहेको छ । तर पाँचथरको जेठो जयनारायण आदर्श माध्यमिक विद्यालयले भने आधुनिक शिक्षामा जोड दिँदै विद्यार्थी सङ्ख�. . .


इटहरी गाेल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

मणिराम दाहाल सुन्दरहरैँचा । राष्ट्रिय जागृति क्लबकाे आयाेजनामा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा साविक विजेता सगरमाथा यूथ क्लब सुन्दरहरैँचा फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथाले मछिन्द्र फुटबल क्लब काठमाडौंलाइ हराउँदै ३ -१ गाेलकाे अन्�. . .


नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताउनुभएको छ । भारतको नयाँदिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आइटीयु) को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाललाई डिजिटल बनाउन सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तयार गर�. . .


विराटनगरको एस्पायर कलेजमा अनलाइन र अफलाइन व्यवसायसम्बन्धी बहस

विराटनगर । विराटनगर–१४ स्थित एस्पायर कलेजमा अनलाइन र अफलाइन ब्यबसाय व्यवसायसम्बन्धी बहस कार्यक्रम भएको छ । दुई व्यवसाय मध्ये कुन राम्रो हो भन्ने विषयमा बहस भएको हो । बेलायती संसदीय अभ्यास प्रणाली अनुसार संचालन भएको बहस प्रतियोगितामा विद्यार्थीहरुले सहभागीता जनाएका थिए। विद्यार्थीहरूलाई कले. . .


रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया शुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले शुरु गरेका छन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति�. . .


प्रधानमन्त्री त्रिदेशीय कप : नेपालले लाओसलाई २–० गाेलले हरायाे

काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक–एक गोल गरे । अनन्तले खे. . .