समाचार

मानहानीको अभियोगमा राहुल गान्धीलाई दुई वर्ष जेल

भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानी भएको ठहर गर्दै सुरतस्थित अदालतले आज उक्त आदेश गरेको हो । गान�. . .


राजवंशी समाजद्धारा राष्ट्रिय क्रिकेटर खेलाडी ललित राजवंशीलाई सम्मान

विराटनगर । राष्ट्रिय क्रिकेट खेलाडी ललितनारायण राजवंशीलाई विराटनगरमा सम्मान गरिएको छ । राजवंशी समाज विकास केन्द्रिय समितिले बिहीबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रिकेट खेलाडी राजवंशीलाई सम्मान गरेको हो । ललितले विश्वकप लिग–२ श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेर महत्वपुर्ण भुमिका निर्वा. . .


को बन्दैछ आइजिपी ?

काठमाडौँ । नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दज्र्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नुहुनेछ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प. . .


नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले ओरालो लागेर एक हजार नौ सय १५ दशमलब १४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले ओरालो ल�. . .


विराटनगरका स्थानीय महिला जनप्रतिनिधीहरुलाई नेतृत्व विकास तालिम

विराटनगर । विराटनगर महानगरपालीकाका १९ वटै वडाका महिला जनप्रतिनिधीलाई नेतृत्व तथा क्षमता अभिवृद्धी तालिम प्रदान गरिएको छ । जागरण महिला विकास श्रोत केन्द्र विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको सहयोगमा सञ्चालित ३ दिने नेतृत्व तथा क्षमता अभिवृद्धी तालिम प्रादन गरिएको हो । ३ दिवसीय नेतृत. . .


विराट गाेल्डकपको उद्घाटन मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण आजदेखि शुरु हुँदैछ । विराटनगर शहीद रंगशालामा चैत्र ९ गतेदेखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ५ बजेदेखि शुरु हुने तयारी छ । गाेल्डकपकाे काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको �. . .


बजार अनुगमन गर्नुस्,राजस्व छली रोक्नुस : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित छलफलमा प्रधानमन्त्रीले संयुक्तरुपमा बजार �. . .


उद्योगी राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी अध्यक्षमा निर्विरोध निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् । उनी सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका हुन । मुख्य निर्वाचन अधिकृत पुनम कुमार गुप्ताका अनुसार महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशो�. . .


पर्यटक भित्र्याउन पदमार्ग

धनकुटा । धनकुटा नगरपालिकाले आफ्नो बजार क्षेत्रमा पर्यटक भित्र्याउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको छ । स्थानिय आठपहरिया जातीको ऐतिहासिक महत्वसमेत बेकेको अक्कर भिर क्षेत्रमा रहेको यो क्षेत्रमा सडक निर्माण गर्न नसकिने भएक�. . .


विराटनगरमा खुल्यो ड्रिम भिजन एजुकेशन,अष्ट्रेलिया र न्यूजिल्याण्ड पढ्न जानेलाई अनलाइन कक्षा

विराटनगर । विराटनगरमा ड्रिम भिजन एजुकेशन प्रा.लि.को पहिलो शाखा संचालनमा आएको छ । शनिमन्दिर रोड मंगलादेवी विशाल बजारको अगाडी एसएस प्लाजा भवनमा शैक्षिक परामर्श केन्द्र सञ्चालनमा आएको हो । उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पठाउने ड्रिम भिजन एजुकेशनले परामर्शसँगै पढ्न जाने विद्यार्थीलाई सम�. . .


बुढीगंगा महोत्सवमा आज गायक शिव परियार आउने

विराटनगर । माेरङकाे बुढीगंगा गाउँपालिका-३ एसियन पेट्रोल पम्पको उत्तर पटी जारी महोत्सवमा आज साँझ चर्चित गायक शिव परियार आउने भएका छन् । मितेरी युवा क्लबको आयोजनमा फागुन २६ बाट जारी महोत्सवमा आज गायक शिव परियारले आफ्नो साङ्गीतिक प्रस्तुती दिने साँस्कृतिक कार्यक्रम संयोजक रमेश भट्टराईले जानकारी दिए . . .


एकपटक पुगौं पाथीभरा धाम

ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा . . .