समाचार

नीति अधिवेशन अविलम्ब गर्नुपर्छ : डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गर्नुभएको छ । विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उहाँले नेतृत्वलाई महामन्त्रीहरूल. . .


अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले आजै उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । कृषि विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सचिव डा गोविन्द शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली व�. . .


पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना

गण्डकी । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ । विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्ड�. . .


विराटनगरको राउण्ड टेबल नेपालद्वारा न्यानो कपडा वितरण

विराटनगर । विराटनगरको राउण्ड टेबल नेपालले न्यानो कपडा वितरण गरेको छ । शनिबार राउण्ड टेबल नेपालले कटहरीस्थित सप्तकोशी सिमेन्टका श्रमिक तथा सिमेन्ट फ्याक्ट्री नजिकैको बस्तीका मानिसहरुलाई न्यानो कपडा वितरण गरेको हो । चिसो बढेसगै सप्तकोशी सिमेन्टमा कार्यरत श्रमिक तथा सिमेन्ट फ्याक्ट्री नजिकैको �. . .


सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्ने बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । “सरकारले खेल क्षेत्रलाई �. . .


विराटनगर–९ बाट मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ

विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–९ ठाकुरवाडीरोडबाट गत पुस १४ गते साँझ मोटरसाइकल चोरी गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका ७ का २१ वर्षीय रबिन राजबंशी, बुढीगंगा गाउँपालिका ७ का २५. . .


विराटनगरको विग होटलमा अंग्रेजी नयाँ बर्षमा साँगितिक कार्यक्रम

विराटनगर । अंग्रेजी महिनाको सन् २०२२ साललाई विदाई गरी नयाँ बर्षलाई स्वागत गरिएको छ । गएराती १२ बजेपछि अंग्रेजी महिनाको सन् २०२३ साललाई भव्य रुपमा स्वागत गरिएको छ । यसैविच विराटनगरको रोडशेषमा रहेको चारतारे विग होटलले पनि नयाँ बर्षमा विविध साँगितीक कार्यक्रम गरी मनाइएको छ । विग होटलले हरेक बर्ष नयाँ ब�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ अङ्कले उकालो लागेर त. . .


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउने

पोखरा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग ग�. . .


कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको चीन सरकारसमक्ष आग्रह

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गर्नुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई यहाँ आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक�. . .


पहुँचवालाको ‘एक्सिडेन्ट’ : उपचारपछि विराटनगर अस्पतालमै बन्धक भए बालक

विराटनगर । दुर्घटना गराउने पहुँचवाला भएपछि विराटगरमा एकजना बालक अस्पतालबाट घर फर्किनबाट रोकिएका छन् । मोरङको सुन्दरहरैंचा १ पचामका १३ वर्षीय रुपेश खवास दुर्घटनापछि अस्पताल भर्ना भएर आराम भईसक्दा समेत घर फर्किनबाट रोकिएका हुन् । मङ्सिर २ गते उनलाई स्कुटरले ठक्कर दिएर घाईते बनाएको थियो । घाईते बालक�. . .


जय ढाका टोपी!

शिरको शान, देश प्रतिको मान, ढाका टोपी हाम्रा लागि सर्वमुल्यवान्। पहिरणमा सर्वश्रेष्ठ ,उच्च स्थानको आसना, नेपाली शिर झुक्न नदिने टोपीकै वासना। तर विडम्बना कस्तो मेरो प्यारो देशको, व्यापारीद्वारा बेचिएछ सुन्दर पहिरण केशको। क्याप लगाउने हिरो, ढाका टोपी लगाउनेको शिर फिर्यो, भित्रीएका नयाँ फ्यासनमा मे. . .