विराटनगर । माओवादी केन्द्रको संसदीय दलको नेतामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो चयन भएका छन् । मंगलबार विराटनगरमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आङ्वोलाई संसदीय दलको नेतामा चयन गरेको हो। दलको नेतामा चयन भएका आङ्वो प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र. . .
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग भएको आजको भेटमा उहाँले मुलुकको अर्थतन्त�. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ मा रहेको बर्जु ताल पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । धार्मिक पौराणिक महत्व बोकेको बर्जताल पछिल्लो समय आन्तरिक पर्यटनहरुका लागि भ्रमण गर्न साथै बनभोज खानका लागि पनि मुख्य गन्तव्य बन्दै गएको हो । प्रदेश नम्वर एकको सबैभन्दा ठूलो जलाशय भएको क्षेत्र पर्. . .
चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ। चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा मङ्गलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि, चीन भ्रमणमा आउने यात्रुले चीना प्रस्थान गर्नुभन्द�. . .
विराटनगर । माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेता चयनका लागि आज (सोमबार) विराटनगरस्थित प्रदेशसभामा दलको बैठक बसेको हो । आजको बैठकबाट सर्वसम्मत दलको नेता चयन गर्ने तयारी रहेको छ ।. . .
काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गरेको हो । पोखराले दिएको १३४ रनको . . .
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रव. . .
काठमाडौँ । निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताउनुभएको छ । आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने भएका छन् ।” . . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्ष मुनिका बालबालिकाका लागि �. . .
विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा निर्वाचित माओवादी केन्द्रका प्रदेश सांसदहरूलाई सम्मान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश समितिको आयोजनामा आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरि प्रतिनिधि र प्रदेशमा निर्वाचित सांसदहरूलाई सम्मान गरिएको हो । . . .
विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गरेका छन । प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आव्हान गरेका हुन । प्रमुखले प्रदेश सभाको प्रथम अधिवेशन . . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ७ को वडा बाल संजालले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । वडा ७ को सहयोगमा तथा वडा संजालको आयोजनामा सोमबार वडा भित्रका विद्यालयबीच हाजिरीजवाफ प्रतियोगिता भएको हो । उक्त प्रतियोगीतामा गायत्री मावि,सत्यनारायण मावि,आदर्श मावि,ग्रेडेड बोडिङ स्कुल,आदर्श �. . .