रङ्गेली । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्योग व्यवसाय समृद्धिको आधार भएको बताउनुभएको छ । सघुपति जुटमिल विराटनगरको हिरकजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले ७५ वर्षसम्म निरन्तर उद्योग सञ्चालन भइरहनु रघुपति जुटमिलको सफलतासँगै अन्य उद्योगीका लागि प्रेरणा भएको बताउन�. . .
विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा सुनसरी इटहरीको जनता भेट्रान क्बल र विराटनगरको विन्दावासिनी भेट्रान क्बल विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा इटहरीको जनता भेट्रान क्बलले विराटनगरको युनाइटेड भेट्रान क्बललाई २-१ गोलमा हराउँदै क्वाटर फाइन�. . .
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा आज आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य चौकी र पालिकास्तरका अस्�. . .
काठमाडौं । वैदिक सनातन धर्मावलम्बी नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडा दसैँ सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि नेपालीको महान् पर्व बडा दसैँ सुरु हुन्छ । आज बिहान १० : २३ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा . . .
विराटनगर । साहित्यकार मञ्जु घिमिरे दाहालद्वारा लिखित चेतनाको तरङ नामक मुक्तकसंग्रहको विमोचन गरिएको छ । मुक्तक प्रतिष्ठान प्रदेश-१ ले आज विराटनगरमा आयोजना गरेको विशेष कार्यक्रममा मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, चेतना संरक्षण �. . .
विराटनगर । विराटनगर–४ मा रहेको शिवम् डेरी उद्योगको आइतबार महानगरपालिकाले अनुगमन गरेको थियो । त्यस क्रममा डेरी उद्योग परिसरमा धेरै कैफियत फेला परे । कैफियत मात्रै हैन शिवम् डेरीले बिक्री गर्न तयार पारेको ६० केजी दहीमा किरा समेत भेटियो । प्लाष्टिकका भाँडा प्रयोग गर्ने, प्रयोगशालामा उत्पादित पदार्थक. . .
लुम्बिनी । न बस्ने व्यवस्था छ, न त शौचालय । खानेपानीको प्रबन्ध पनि छैन । “प्रचण्ड गर्मी र प्यासले सहिसक्नु छैन”, असोज ४ गते सेवा लिन इलाका प्रशासन कार्यालय मर्चवार पुग्नुभएका सेवाग्राही भोलेनाथ लोधले भन्नुभयो, “भीड थेगिसक्नु छैन, पालो कहिले आउने थाहा छैन ।” “बाहिर खेतमा दिसा–पिसाब बस्दा स्थानीयको गा�. . .
विराटनगर । विराटनगरका आधा दर्जनभन्दा बढी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको पहलमा विराटनगरका आधा दर्जन विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । �. . .
विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दशलाख नगद जितेका छन् । टिभिएसको २ लाख ६० हजारको राइडर बाइक खरिद गर्दा पाण्डेले दशलाख नगद जितेका हुन । एक कार्यक्रमको आयोजना गरि पाण्डेलाइ नगद वितरण गरिने आयोजकले बता�. . .
काठमाडौँ । सङ्गीतज्ञ रामहरि गुरुङको ९६ वर्षको उमेरमा आइतबार बिहान कलङ्कीस्थित निवासमा निधन भएको छ । तबला र हार्मोनियम वादक गुरुङले नेपालमा शास्त्रीय सङ्गीतको विकासमा ठूलो योगदान पु¥याउनुभएको छ । उहाँले रेडियो नेपालमा शास्त्रीय सङ्गीतमा लामो समयसम्म सेवा गर्नुभएको थियो । नेपालमा उस्ताद गणेशलाल . . .
उदयपुर । दसैँको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरुले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन् । जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र सञ्चालन हुने यातायातका साधनहरुले अहिले दसैँको समयमा सवारी भाडा मनपरी वृद्धि गर्न थालेपछि पहाडी क�. . .
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–९ स्थित प्रगति टोलका किसान एनकुमार गिरीले १० वर्षदेखि व्यावसायिक कुखुरापालन गर्नुभएको छ । उहाँले यसबाटै राम्रो कमाइसमेत गर्नुभएको छ । एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० ल�. . .