काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ आज सार्वजनिक गर्नुभएको छ । मन्त्रालयले तयार गरेको सो सोचपत्रमा नेपालको शिक्षा प्रणलीको विगत, वतर्मान स्थिति र भावी कार्यदिशा समावेश गरिएको छ । मन्त्री . . .
विराटनगर । मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरले राजघाट भेट्रान्स क्लब उर्लाबारीलाई सडेनडेथमा ४�. . .
विराटनगर । लैंगिक हिंसा कम गर्न घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा विराटनगरमा आयोजित एक कार्यक्रमका वत्ताहरुले जोड दिएका छन् । विराटनगरमा विभिन्न वडामा सञ्चालित लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाका विषयमा छलफल गर्न आयोजित कार्यक्रमका वक्ताहरूले लैंगिक हिंसा बढ्दो क्रममा रहेकाले घरदैल. . .
विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मोरङ जिल्लाबाट छनोट भएका बास्केटबल खेलाडीको बिदाई गरिएको छ । मोरङ बास्केटबल संघले विराटनगरको विकेभिएम स्कुलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी छनौट भएका खेलाडीहरुलाई विदाई गरेको हो । बास्केटबलका महिला तथा पुरुष दुवै खेलाडीलाई मोरङ जिल्ला खेल. . .
विराटनगर । विराटनगरमा खसीको भन्दै बाख्राको मासु बेचेको भेटिएको छ । विराटनगर महानगरपालिकाले बजार अनुगमनको क्रममा विराटनगरको पुरानो गुद्री बजारमा रहेका मासु पसलमा बाख्राको मासु भेटेपछि महानगरले जफत गरेको हो । महानगरले पुरानो गुद्रीमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गर्नेक्रममा बाख�. . .
विराटनगर । काम गरेको लामो समयसम्म पनि स्थायी नगरेको भन्दै कोसी अस्पतालमा कार्यररत सफाई मजदुर आन्दोलित भएका छन् । उनीहरूले अस्पतालमा काम गरेको १५ वर्ष बितिसक्दा पनि दैनिक ज्यालादारीमा राखेको भन्दै स्थायी गरिनुपर्ने मागसहित आन्दोलित भएका हुन् । मंगलबारदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले अस्पता. . .
पृष्ठभुमि नेपालको संविधान २०७२ को आधारमा भएको पहिलो निर्वाचनको परिणामले लामो समयदेखि नेतृत्व लिनबाट वञ्चित गराइएका महिला र दलित महिलाको राजनैतिक नेतृत्वमा उल्लेख्य सहभागिता रह्यो । पितृसत्तात्मक सोच र संरचनाको हालीमुहाली रहेको राजनैतिक नेतृत्वको सोचका कारण महिलालाई दोस्रो दर्जामा राख्ने तथा द�. . .
विराटनगर । आधारभुत पत्रकारीता गरिसकेका मोरङका सञ्चारकर्मी तथा प्रशिक्षार्थी पत्रकारहरुलाई समाचार – फिचर लेखन सम्बन्धी ४ दिने पत्रकारीता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ मोरग शाखाको सहकार्यमा विराटनगरमा ४ दिने एडभान्स फिचर लेखन सम्बन्धी �. . .
विराटनगर । विराटनगर–४ कन्चनबारीमा रहेको सजिलाो फिटनेस एण्ड जीमले चाडपर्व धमका अवसर ल्याएको छ । जीम गरेर स्वथ्य रहन चाहनेहरुका लागि निःशुल्क एडमिसनसहित तीन महिने, छ महिने र वार्षिक अफर सेवाग्राहीलाई दिने भएको हो । जीमका सञ्चालक सन्जय साहका अनुसार उत्सव उमंग अफरमा तीन महिनाको शुल्क बुझाउने १५ दिनको . . .
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाको लगानी औद्योगिक र उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्नेमा जोड दिनुभएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले औद्योगिक एवं उत्पादनमूलक क्षेत्र लगानी अभावमा समस्यामा पर्न नहुन. . .
उत्तर–मध्य म्यानमारमा रहेकाे एक विद्यालय र गाउँमा सेनाले हेलिकप्टरबाट आक्रमण गर्दा सात जना बालबालिकासहित १३ जनाको ज्यान गएको एक जना विद्यालय प्रशासक र अर्का एक जना सहायताकर्मीले बताएका छन् । म्यानमारमा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूलाई सहयोग गर्नेहरूमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्द�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७४ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५ सय १५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ६ सय १९ रहेको छ । फोटो:. . .