समाचार

टिकटकमा बढ्न थाल्यो पाइरेसी

काठमाडौँ । गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसङ्गीतलाई प्रचारप्रसार हुने भएर सर्जक पनि जोडिएको पाइन्छ । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा आजभोलि चलचित्रका दृश्यहरू देख्न पाइन्छ । स–साना क्लिप आउँदा प्रचारप्रसार भएको मान्�. . .


धनपालथानमा मोटरसाईकलको ठक्करबाट बृद्धा महिलाको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-७ स्थित सडक खण्डमा मोटरसाईकलको ठक्करबाट स्थानीय बृद्धा महिलाको मृत्यु भएको छ । सोमबार साँझ साढे ६ बजे प्रदेश १-०४-००१प ८८९४ नम्वरको मोटरसाईकलले पैदल यात्री ६५ बर्षीया कलावती मण्डललाई ठक्कर दिंदा घाईते भएकि मण्डलको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा म�. . .


उपचार खर्च जुटाउन सिटीसफारी कुदाउँदै बेलबारीका राजीव

बेलबारी । राजीव साह भर्खर १५ वर्षमा हिँड्दै हुनुहुन्छ । तर उहाँको काँधले भने तीन दशक पार गरेको जवान छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ । घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्यानरत साह बिहानभरि कलम समाउने कलिला हातले साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ । विद्यालयमा बिह�. . .


भारतको मादल विराटनगरमा (फोटो फिचर )

विराटनगर । नेपालीहरुको महान पर्व दशैतिहार आएसंगै भारतको विभिन्न स्थानबाट आएका भारतिय नागरिकहरु यतिबेला विराटनगरमा आएर मादल बनाउन भ्याई नभ्याई छ । भारतको लखनउबाट आएका भारतीय नागरिकहरु यतिबेला विराटनगर बसपार्क पुर्व कलेजरोड स्थित ईडेनवर्ग कलेज आगडी मादल बनाउन व्यास्त देखिन्छन् । मादल बनाउने साम�. . .


अमेरिकामा चौविस हजार मङ्किपक्सका बिरामी

अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ । केन्द्रका अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै चार हजार छ सय ५६, न्युयोर्कमा तीन हजार सात सय ५५ र फ्लोरिडामा दुई हजार तीन सय ९. . .


प्रदेश सरकारको पाँच वर्ष : आफ्नै संरचना छैन, दान पर्खेर बस्छ सरकार

सुजता लिम्बु विराटनगर । प्रदेश १ को प्रदेशसभाको पहिलो कार्यकाल सकिएको छ । प्रदेश स्थापना भएको ५ वर्ष वित्न लाग्दा पनि प्रदेशसभाबाट बनेको सरकारले आफ्ना लागि स्थायी संरचाना निर्माण गर्न सकेको छैन । स्थायी संरचना निर्माण हुन नसक्दा प्रदेश सरकारका केही मन्त्री र मन्त्रालय अस्थायी संरचना त केही भाडाको घ. . .


इटहरी क्षेत्र नं ३ क बाट नेकपा एमालेबाट युवा व्यवसायी समिर कार्कीको नाम चर्चामा

आसन्न मंसिर ४ मा हुने प्रदेश निर्वाचनमा इटहरीका व्यवसायी समीर कार्कीको नाम चर्चामा छ। प्रदेश संसद्को लागि इटहरी क्षेत्र नं ३ क बाट उनको नाम नेकपा एमालेको सिफारिसमा परेको छ।  २०४६ सालमा भोजपुरमा जन्मेका कार्की मोरङको पथरी हुँदै इटहरीसम्म आईपुग्दा उनि सामजिक व्यक्ति, उद्यमी तथा मिडियामा लागेका युवा ह�. . .


चितवनमा डेङ्गुबाट मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्य�. . .


देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सददर स्थानका आसपासमा अवस्थित रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ . . .


डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान

काठमाडौं । सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन । तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेंगीका बिरामीको मृत्यु भएको पाइएको चिकित्सकहरूले बताएका छन्। . . .


प्रधानमन्त्री-मन्त्रीको सम्पत्ति अझै सार्वजनिक भएन

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै सार्वजनिक गर्न सकेको छैन । डेढ साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय भएको ड�. . .


काठमाडौंको गोठाटारमा गोली लागेका मोहम्मदको मृत्यु

काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई आज साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । टाउको र तिघ्रामा गोली लागेपछि उपचारका क्रममा त्रिभुवन शिक्षण अस. . .